सुनसरी । दुहवी नगरपालिका-३ स्थित गिरधारी फुड्स ईन्डष्ट्रिजमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रण लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । मृत अवस्थामा फेला सर्लाही, ७ वैशाख लालबन्दी नगरपालिका-२ स्थित लखनदेही खोलाको झोलुङगे पुल मुनिको बगरमा सोही नगरपालिका जलिल टोल बस्ने अन्दाजी ५० वर्षीय लक्ष्मण महतो आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


