शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुरक्षाकर्मीले दुर्व्यवहार गरेको विषयमा प्रहरीले छानबिन थाले

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका एक युवकमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको विषयमा प्रहरीले छानबिन थालेको छ।

विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीले युवकमाथि दुर्व्यवहार गरेको भीडीयो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले छानबिनको प्रक्रिया अघि बढाएको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एव प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले विदेशबाट आएका युवकमाथि दुर्व्यवहार गरेको आरोपमा तीनजना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइ अनुसन्धानको प्रक्रिया अघि बढाइएको जानकारी गराए।

उनका अनुसार ती कर्मचारीलाई उपत्यका प्रहरी कार्यालय झिकाइ आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको छ। अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ एरियाबाट रातो टिसर्ट लगाएका ती युवकलाई प्रहरीले समातेर लग्दै गरेको भिडियोमा देखिन्छ। भिडियोमा देखिएका ती व्यक्ति मोरङका सञ्जय ओझा हुन्।

गत चैत ३१ गते उनी दुबईबाट स्वदेश फर्किएका थिए। ओझाले आफूलाई विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको दावी गरेका छन्। हिमालयन एयरलायन्सको उडानबाट नेपाल फर्केका उनीमाथि दुर्व्यवहार नभएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता लालध्वज सुवेदीले बताएका छन्। ती युवकको विमानस्थलका कर्मचारी र ट्याक्सी ड्राइभरसँग बाझाबाझ गरेपछि प्रहरीले केही समय नियन्त्रणमा लिएको उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

१२ घण्टा अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

ओलीबाट धोका पाएका शिक्षकहरु महावीरको टेबलमा

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक