मङ्ल, कार्तिक २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीनकुने घटनाको निष्पक्ष छानविन गर्नका लागि राप्रपाकाे दबावमूलक प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 mins read
0
तीनकुने घटनाको निष्पक्ष छानविन गर्नका लागि राप्रपाकाे दबावमूलक प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानविन र बिना कारण पक्राऊ परेकाहरुको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दबावमूलक प्रदर्शन गरेको छ ।

शुक्रवार राप्रपाले तीनकुने घटनाको निष्पक्ष छानविन गर्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा.धवल शमसेर राणालगायतबन्दीहरू रिहाई, मृतकहरूलाई शहीद घोषणालगायतका माग राखेर दबावमूलक प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछिको सभामा बोल्दै राप्रपाका नेता प्रकाश चन्द्र लोहनीले देशमा शुसासनका नाममा दुशासकहरु बढेको बताए । उनले सत्तामा बसेकाहरुले जनता बेचेको आरोप पनि लगाए ।
उनले भने, ‘यो राष्ट्रमा सुशासन होइन कुशासन बढेको छ । दुशासकहरु धेरै बढेका छन् । जसले गर्दा अर्बौं रुपैंयाँ नेपाली जनता ठगिएका छन् । नेपालीहरुलाई विदेशी बनाएर सत्तामा बस्नेले बेचेका छन् ।’ उनले प्रजातन्त्रको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग गरिरहेको पनि जनाए ।

‘प्रजातन्त्र भनेको गरिव जनताको हित गर्ने हो । त्यहाँ भुई मान्छेको हित गर्ने हो तर त्यो नभएर सिमित व्यक्तिको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग भएको छ । प्रजातन्त्रको नाममा यसो गर्न पाइँदैन्,’ उनले भने । प्रदर्शनकाठमाडौंको सुन्धारादेखि शान्तिबाटिकासम्म पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरुले सरकारको विरोधमा नाराबाजी गर्दै झुटा मुद्दा खारेज हुनुपर्ने, राज्य आतङ्क बन्द गरिनुपर्ने, निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने, नागरिक स्वतन्त्रता कायम गर्नुपर्नेलगायतका माग गरेका छन् ।

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णला गोपनियताको शपथ खुवाए

मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णला गोपनियताको शपथ खुवाए

४ घण्टा अगाडि
मङ्सिर भित्रै महाधिवेशन माग

मङ्सिर भित्रै महाधिवेशन माग

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

व्यक्तिगत विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुल्याे

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन

मधेसकाे घटना लोकतान्त्रिक अभ्यासमाथिको अपमान

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट हाल्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक