बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

चुकन्दर स्वास्थ्यका लागि फाइदाजनक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
चुकन्दर स्वास्थ्यका लागि फाइदाजनक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । चुकन्दर स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसमा मस्तिष्क तथा शरीरलाई चलायमान राख्ने यस्ता धेरै गुणहरु पाइन्छन्। जसले शरीर पूर्ण रुपमा सक्रिय हुन्छ ।

चुकन्दरको सेवनले रक्तचाप नियन्त्रण राख्नसमेत सकिन्छ । आज हामी तपाईलाई चुकन्दर यस्ता अचुक ५ गुणहरुबारे बताउँछौं :

मुटु स्वस्थ राख्न

चुकन्दर दैनिक खानाले मुटु स्वस्थ हुने अनुसन्धानहरुमा देखिएको छ । यसले मुटु चलाएमान राख्नुका साथै स्ट्रोक र हृदयघातको जोखिम कम गर्छ । चुकन्दरलाई जुस बनाएर पिउन सकिन्छ ।

रक्तचाप नियन्त्रण

त्यस्तै, यसको अर्को गुण रक्तचाप नियन्त्रण गर्नु पनि हो । एक अनुसन्धानले रक्तचाप भएको व्यक्तिले केही हप्तासम्म दैनिक चुकन्दरको सेवन गरेमा रक्तचाप औसतमा पाँच मिलिमिटरले कम हुन सक्ने देखाएको छ।

चुस्त-दुरुस्त मस्तिष्कको लागि चुकन्दर

चुकन्दरको सेवनले मस्तिष्क पनि चलायमान र स्वस्थ रहन्छ । चुकन्दरले शरीरको चाललाई नियन्त्रण गर्ने मस्तिष्कको भागमा कनेक्टिभिटी बढ्छ। अनुसन्धानका अनुसार चुकन्दरको जुस पिउनाले प्रिफ्रन्टल कोर्टेक्स (सबैभन्दा विकसित मस्तिष्क क्षेत्र) मा रक्तसञ्चार बढ्छ, जसले मस्तिष्कको क्षमता समेत बढाउँछ।

शारीरिक क्षमतामा सुधार
यसै गरी यसको अर्को लाभदायिक गुण भनेको चुकन्दरले शारीरीक क्षमतामा सुधार ल्याउँछ । यसको सेवनले मांसपेशीहरूलाई अक्सिजन प्राप्त हुने गर्छ । जसले गर्दा शरीरले राम्रोसँग काम गर्छ।

मुखभित्र ब्याक्टेरिया सन्तुलनमा राख्न

धेरै अध्ययन अनुसन्धानमा चुकन्दरको सेवनले मुखभित्र रहेका ब्याक्टेरियाहरुलाई सन्तुलनमा राख्न सहयोग गर्ने देखिएको छ । जसले रोग तथा ब्याक्टेरियाको स्तर कम गर्न मद्त गर्छ ।

यो पनि पढ्नुहोस्

जनताको मन दुखाउने काम गर्ने प्रतिवाद गर्ने चेतावनी

जनताको मन दुखाउने काम गर्ने प्रतिवाद गर्ने चेतावनी

१२ मिनेट अगाडि
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

कांग्रेसले क्रियाशील सदस्यताका लागि एक हप्ता समय थप

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक