शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युक्रेनमा क्षेप्यास्त्र प्रहारबाट दर्जनौँ घाइते

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
युक्रेनमा क्षेप्यास्त्र प्रहारबाट दर्जनौँ घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

किभ । अमेरिकी र रुसी अधिकारीहरूले साउदी अरबमा युक्रेन युद्ध रोक्नेबारे वार्ता गरिरहेका बेला रुसले युक्रेनमा कयौँ क्षेप्यास्त्र प्रहार गरेको छ । यस आक्रमणमा दर्जनौँ घाइते भएका छन् ।

यो आक्रमण सोमबार गरिएको थियो । यसका कारण सुमी सहरमा दर्जनौँ मानिसहरू घाइते भएको बताइएको छ । रुसले शान्तिको बारेमा खोक्रो दाबी गर्नुको सट्टा पहिले यी आक्रमणहरू बन्द गर्नुपर्ने युक्रेनी विदेशमन्त्री एन्ड्री त्सिबिहाले बताए ।
अमेरिका र रुसबीच साउदी अरेबियाको राजधानी रियादमा सोमबार पछिल्लो चरणको वार्ता भइरहेको छ । यसको उद्देश्य रुस र युक्रेन बिचको युद्ध रोक्नु रहेको छ । यस वार्ताको एजेन्डा युक्रेनको लागि सन् २०२२ को अन्न सम्झौता पुनर्स्थापित गर्ने थियो, जस अन्तर्गत युक्रेनले कृष्ण सागर क्षेत्रबाट अन्न निर्यात गर्न सक्नेछ ।

यसको बदलामा रुसलाई पश्चिमा देशहरूले लगाएको प्रतिबन्धबाट राहत दिइनेछ । रुस र अमेरिकाबिच १२ घण्टादेखि वार्ता भइरहेको छ। रुसी समाचार एजेन्सीका अनुसार मंगलबार संयुक्त विज्ञप्ति जारी गरिनेछ ।

ह्वाइट हाउसको एक स्रोतले सोमबार रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार रियादमा भएको वार्ता निकै राम्रो भइरहेको छ । निकट भविष्यमा सकारात्मक घोषणा हुन सक्ने आशा ह्वाइट हाउसको छ । युक्रेन र अमेरिकाका प्रतिनिधिमण्डलहरू मंगलबार साउदी अरेबियामा भेट्नेछन् । यस अवधिमा सम्झौताबारे रूस र अमेरिकाबिच वार्तामा थप छलफल हुनेछ । यो जानकारी युक्रेनको सरकारी टिभी च्यानल सस्पाइनले दिएको हो ।

यो पनि पढ्नुहोस्

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

भेनेजुएलामा विनाशकारी भूकम्पबाट ९२० जनाको मृत्यु भएको पुष्टि

७ घण्टा अगाडि
जापानमा पहिरोको जोखिम बढ्याे

जापानमा पहिरोको जोखिम बढ्याे

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक