शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार राति खेलमा स्पेनले नेदरल्यान्ड्स, पोर्चुगलले डेनमार्कलाई तथा जर्मनीले इटाली र फ्रान्सले क्रोएसियालाई हराउँदै अन्तिम चारमा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

अब प्रतियोगिताको फाइनल प्रवेश भिडन्तमा जुनमा जर्मनी र पोर्चुगल तथा स्पेन र फ्रान्स भिड्ने छन्।

आइतबार राति भएको खेलमा पहिलो लेगमा बनाएको २-० अग्रता जोगाउन नसक्दा क्रोएसिया फ्रान्ससँग २-२ गोलको बराबरीमा रोकियो। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ फ्रान्सले ५-४ ले खेल आफ्नो पक्षमा पार्यो। त्यस्तै अर्को खेलमा जर्मनी र इटालीले ३-३ गोलको बराबरी खेलेपनि पहिलो लेगमा जर्मनीले निकालेको २-१ को जित निर्णायक बन्दा समग्रमा ५-४ ले विजयी भयो।

त्यस्तै, अर्को खेलमा स्पेन र नेदरल्यान्डले ३-३ गोलको बराबरी खेले। त्यसअघि पहिलो लेगमा पनि २-२ गोलको बराबरी खेलेका थिए।

समग्रमा ५-५ गोल भएपछि खेलको निर्णाय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ ५-४ को जित निकाल्दै स्पेनले सेमिफाइनलमा स्थान बनायो।

त्यस्तै पोर्चुगले पनि डेनमार्कबाट पहिलो लेगको अग्रता खोस्दै अतिरिक्त समयमा ५-२ को जित निकाल्दै समग्रमा ५-३ ले विजयी भयो।

यो पनि पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको अगुवाइमा १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंकको अगुवाइमा १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

२ दिन अगाडि
एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य

एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक