शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माके जाजरकोटको सात वटै पालिका अधिवेशन सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
माके जाजरकोटको सात वटै पालिका अधिवेशन सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जाजरकोट । नेकपा माओवादी केन्द्र जाजरकोटले जिल्लाका सात वटै पालिकाको अधिवेशन सम्पन्न गरेको छ। जाजरकोटका सात वटै स्थानीय तहको सम्पन्न अधिवेशनले नयाँ नेत्रित्व समेत चयन गरेको माओवादी केन्दले जानकारी गराएको छ ।

नेकपा माओवादी केन्द्र जाजरकोटका संयोजक टेक बहादुर रावलले जाजरकोटका तीन नगरपालिका र चार गाउँपालिका गरी सात वटै स्थानीय तहको अधिवेशन स्थानीय जनसहभागितामा भव्य रूपमा सम्पन्न भएको जानकारी दिनुभयो ।

रावलका अनुसार अधिवेशनले छेडागाड नगरपालिकामा अध्यक्ष प्रेमबहादुर खत्री, उपाध्यक्ष त्रय धनबहादुर थापा, द्म बहादुर पुन र लक्ष्मण खत्री, नलगाड नगरपालिकामा अध्यक्षमा बुद्धिबहादुर गुरुङ, उपाध्यक्ष त्रय प्रचण्ड वली, जनक शाही र  वीर बहादुर खड्का र सचिवमा दीपक नेपालीलाई चयन गरेको छ ।

यस्तै, भेरी नगरपालिका अध्यक्षमा दीपक बस्नेत, उपाध्यक्ष त्रयमा भिमबहादुर खत्री, लक्षुदेवी जैसी र रङ्गविर नेपाली, सचिवमा दीपक खत्री लाई चयन गरेको छ । कुशे गाउँपालिका अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्ष त्रयमा विकास रोकाया, गोरखाबहादुर नेपाली र प्रेमजंग शाही सचिवमा चन्द्रिका रोकाया, सहसचिवमा धनबहादुर सिंह, कोषाध्यक्षमा गोरखबहादुर सिंह रहनु भएको छ । यस्तै, जुनिचाँदे गाउँपालिका अध्यक्षमा जयबहादुर घर्ती, उपाध्यक्ष त्रयमा भिबहादुर बस्नेत, अम्बिका खड्का, र धर्मराज बस्नेत , सचिवमा सार्की रावत सहसचिवमा कालीबहादुर शाही, कोषाध्यक्षमा विमला शाही चयन हुनुभएको छ ।

शिवालय गाउँपालिका अध्यक्षमा मानबहादुर पुन, उपाध्यक्ष त्रय  प्रेमबहादुर बस्नेत, पर्साराम शर्मा, मनबहादुर भण्डारी , सचिवमा लोकेन्द्र राना, सहसचिवमा इन्द्र अधिकारी, कोषाध्यक्ष मनीषा थापा सहित ३५ सदस्यीय कमिटी चयन भएको छ।  यस्तै, बारेकोट गाउँपालिका अध्यक्षमा धनबहादुर नेपाली, उपाध्यक्ष त्रयमा वसन्त शाही, धनबहादुर बोहरा र रतन विक, सचिवमा दलबहादुर बुढा, सहसचिवमा धुर्व शर्मा,कोषाध्यक्षमा पवित्रा रावत बोहरा सहित ४५ सदस्यीय कमिटी चयन भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य  रामदीप आचार्यले अहिलेसम्म चयन भएका स्थानीय तहको नेतृत्व चयन सर्वसम्मत रूपमा भएको जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

३ घण्टा अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

न्यून चापीय क्षेत्रको प्रभाव

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक