शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपभोक्ताले आफूलाई हानि नोक्सानी महसुस गरे उपभोत्ता अदालत जान सक्छन् : अधिवत्ता बिष्णु गिरी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
उपभोक्ताले आफूलाई हानि नोक्सानी महसुस गरे उपभोत्ता अदालत जान सक्छन् : अधिवत्ता बिष्णु गिरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ । उपभोक्ता अधिकारका लागि लामो समयदेखि क्रियाशील अधिवत्ता बिष्णु गिरीले सरकारले उपभोक्ता अदालत गठन गरेर त्यसको कार्यान्यनमा ल्याएको सरकारलाई बधाई दिएका छन् ।

अधिवत्ता गिरीले अव आम उपभोत्ताले बजारमा किनमेल गर्दा ठगिए उपभोक्ताले क्षतिपूर्ति माग्न पाउने अधिकारको सुनिश्चित भएको बताए । उनले भने उपभोक्ता अदालतको गठन र कार्यान्यन सँग सेवाको गुणस्तरमा समेत नयाँ मानक स्थापित हुने बिश्वास ब्यक्त गदै नेपालको संविधानको धारा ४४ अन्तर्गत उपभोक्ताको हक सुरक्षित गरेको ग्यारेन्टी गरेको बताए । नेपाली उपभोत्ता संरक्षण महासंमा समेत आवद्ध रहेका अधिवत्ता गिरीले बजारमा मालवस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले आफूलाई हानि नोक्सानी महसुस गरे उपभोक्ता अदालतमा बिलबिजकसहित अब सिधै उजुरी उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने सक्ने भन्दै उपभोत्ता आफै सचेत भएर अब आफू ठगिएको महसुस गरे न्याय खोज्न सक्ने बाताबरण बनेको बताए ।

अधिवत्ता गिरीका अनुसार उपभोक्ताको छनोटको अधिकार, उपभोक्ताको सुनुवाइको अधिकार, उपभोक्ताको सूचानसँग सम्बन्धित अधिकार, स्वच्छ सुनुवाइको अधिकार, क्षतिपूर्तिको अधिकार, शिक्षाको अधिकार, स्वच्छ वातावरणको अधिकार र आधारभूत वस्तु तथा सेवामा पहुँचको अधिकारलाई उपभोक्ता अधिकार भित्र पर्दछन् । यहि २०८१ साल कार्तिक १२ गते न्यायपरिषद्ले काठमार्डौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा अध्यक्ष रहने गरी उपभोक्ता अदालत गठनको सिफारिस गरेको थियो । सदस्यमा गेहेन्द्रराज रेग्मी र आनन्द पोखरेल छन् । उद्योग विभाग त्रिपुरेश्वर परिसरमा उपभोक्ता अदालत राखिएको छ ।

यो पनि पढ्नुहोस्

यूएईमा भिजिट भिसासम्बन्धी नयाँ नियम लागू

रमजानको अवसरमा १ सय २८ नेपालीलाई आममाफी

४ मिनेट अगाडि
गोल्छाको बयान लिँदै प्रहरी

गोल्छाको बयान लिँदै प्रहरी

२९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक