शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ठूलो दुर्घटनाबाट बचे दुई नेपाली चेली

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
ठूलो दुर्घटनाबाट बचे दुई नेपाली चेली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पर्सा ।  एसईईको प्रवेशपत्र लिन भन्दै काठमाडौं कालिमाटीस्थित डेराबाट मंगलबार बिहान हिँडेका २ किशोरी वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलमा फेला परेका छन् । १७ र १८ वर्षीया सुनिता र राधा (नाम परिवर्तन) लाई वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलबाट मंगलबार साँझ ७ बजे भारतीय सुरक्षा फौज एसएसबीका जवानले फेला पारेका थिए ।

भारतीय किशोरसँग प्रेम सम्बन्ध रहेको र आफूहरू भारत जान लागेको बताएपछि उनीहरूलाई भारतीय सुरक्षाकर्मीले रोकेका थिए । रौतहट र सप्तरीका ती किशोरी लामो समयदेखि काठमाडौंमा सपरिवार डेरा गरी बस्दै आएका छन् । बिहीबारदेखि एसईई सुरु हुँदैछ । एक किशोरीको साथबाट प्रवेशपत्र पनि फेला परेको छ ।

भाषागत समस्या भएपछि एसएसबीका अधिकारीले माइती नेपाल वीरगन्ज आवधिक गृहमा सम्पर्क गरेका थिए । माइती नेपालकी वीरगन्ज प्रमुख गोमा पौडेलसहितको टोली मितेरी पुलमा पुगेर दुवै किशोरीलाई उद्धार गरेको थियो ।

भारत बिहार वैशाली जिल्ला घर बताउने युवकहरू १८/१८ वर्षीय ‘ए’ र ‘बी’ लाई वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ । दुवै किशोरी र युवकले आफूहरू एक अर्कासँग प्रेम सम्बन्धमा रहेको र आफूहरू भारत गई विवाह गर्ने योजना बनाएर नेपाल छोड्न लागेको बताएका छन् । ‘ए’ लामो समय काठमाडौंमा बसेको र उनको बुवा घर बनाउने मिस्त्रीको काम गर्ने गरेका छन् । उनको डेरा नजिक बस्ने राधासँग प्रेम सम्बन्ध बसेको थियो । ‘ए’मार्फत भारतमै उनका निकटका साथी ‘बी’ र राधाकी निकटकी साथी सुनिताबीच मोबाइल सम्पर्क भई ‘बी’ र सुनिताबीच पनि प्रेम सम्बन्ध बसेको थियो । दुवै किशोरीलाई नेपालबाट भगाएर भारत लग्न जितु पनि ४ दिन अघि काठमाडौं पुगेका थिए ।

‘ए’ र ‘बी’ सोमबार नै भारत घर फर्कन भनी काठमाडौंस्थित आयुषको डेराबाट निस्केर काठमाडौंकै एक लजमा बास बसेका थिए । मंगलबार चारै जना भेटेर भारत जानका लागि काठमाडौंबाट वीरगन्ज हिँडेका थिए ।

सीमामा मानव बेचबिखनविरुद्ध कार्यरत संस्थारको निगरानी नहुने बेला पारेर उनीहरू भारततर्फ जान लागेको अवस्थामा भारतीय सुरक्षाकर्मीको नजरमा परेका थिए । किशोरीहरूको अभिभावकसँग सम्पर्क प्रयास भइरहेको माइती नेपाल वीरगन्ज आवधिक गृह प्रमुख पौडेलले बताइन् ।

यो पनि पढ्नुहोस्

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

१ घण्टा अगाडि
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

आज सुनको मूल्य बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक