शुक्र, फाल्गुन २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डियरवाक कम्प्लेक्स सिफलमा जब फेयर आयोजना

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
डियरवाक कम्प्लेक्स सिफलमा जब फेयर आयोजना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डीडब्लुआईटी) ले सातौँ संस्करणको ‘डिडब्लुआईटी जब फेयर’ आयोजना गरेको छ । फागुन २४ गते डियरवाकले सातौं संस्करणको डियरवाक कम्प्लेक्स सिफलमा जब फेयर आयोजना गरेको थियो ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कार्यक्रम सञ्चालन भएको थियो । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले हरेक वर्ष जब फेयर गर्दै आएको छ ।

जब फेयरले आईटी शिक्षा र आईटी उद्योगलाई एउटै स्थानमा ल्याएर विद्यार्थी र ग्राजुएटहरूलाई आईटी कम्पनीसँग अन्तर्क्रिया र रोजगारीको अवसर प्रदान गर्ने गरेको छ ।

यस वर्ष जब फेयरमा ३० भन्दा बढी कम्पनीहरू सहभागी भएका थिए भने २४०० भन्दा बढी विद्यार्थी तथा ग्राजुएटहरू मेलामा सहभागी भएका थिए ।

फेयरमा सहभागी कम्पनीहरूले अन-स्पट अन्तर्वार्ता, प्लेसमेन्ट परीक्षणहरू, इन्टर्नशिप र रोजगारीका अवसरहरू उपलब्ध गराएका थिए ।

यो पनि पढ्नुहोस्

ओली बालेनभन्दा चार गुणाले पछि

ओली बालेनभन्दा चार गुणाले पछि

२ घण्टा अगाडि
महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

महावीर पुनकाे अग्रता कायमै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

काठमाडौंमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभा निर्वाचनमा माकुने पाँचौ स्थान

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परे

काठमाडौं ६ मा रास्वपा अगाडि

नवलपुरमा मतगणना सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक