मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा विश्व प्रसिद्ध फ्रेन्च मोटोसाइकल्स प्यूजो ल्याइयाे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमा विश्व प्रसिद्ध फ्रेन्च मोटोसाइकल्स प्यूजो ल्याइयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अग्नि मोटोइंक, अग्नी ग्रुपको सहायक कम्पनीले १२५ वर्षभन्दा बढीको इतिहास भएको विश्व प्रसिद्ध फ्रेन्च मोटोसाइकल्स प्यूजो नेपालमा ल्याएको छ।

यसले स्थानीय नयाँ युगको शुरुआत गर्दै नेपाली ग्राहकहरुलाई फ्रेन्च आकर्षण, अत्याधुनिक प्रविधि र असाधारण क्षमताको मिश्रण प्रदान गर्दछ।

एक विशेष शोरुम कार्यक्रममा, मिडिया प्रतिनिधिहरूलाई प्युजोको जङ्गो र स्पीडफाइट ४ मा समेटिएको टाइमलेस डिजाइन र आधुनिक प्रविधिको परिष्कृत फ्युजनको अनुभव लिन आमन्त्रित गरिएको थियो।

उक्त कार्यक्रममा संचारकर्मीलाई यी प्रतिष्ठित फ्रेन्च ब्रान्डको अल्ट्रा-प्रिमियम मोटोसाइकललाई अवलोकन र अनुभव गर्ने अवसर प्रदान गरिएको थियो।

यो १२५ सीसी मोटोसाइकल्सले रेट्रो फ्रेन्च डिजाइन र आधुनिक इन्जिनियरिङ्गलाई समावेश गरेको छ। उत्कृष्ट शैली र परिष्कृतताले भरिपूर्ण यो मोटोसाइकल नेपाली बजारमा ने.रु.५,७१,००० (पाँच लाख एकहत्तर हजार) मा उपलब्ध हुनेछ ।

स्पीडफाइटः १५० सीसी इन्जिन सहित उच्च प्रदर्शन क्षमता, तीव्र गतिको साथ सटीक ह्यान्डलिङ भएको यो स्कुटरको मूल्य नेपाली बजारमा ने.रु. ६,३२,००० (६ लाख बत्तीस हजार) मा उपलब्ध हुनेछ ।

शरद मिश्र, अग्नि मोटोइन्कका महाप्रबन्धक, भन्छन्, “प्यूजो मोटोसाइकल्स भनेको डिजाइन र प्रदर्शनमा एक शताब्दीको फ्रेन्च उत्कृष्टताको प्रतिक हो। यी स्कूटर केवल साधन मात्र नभई एक जीवनशैली हुन्। हामी नेपालमा यस्तो फ्रेन्च अत्याधुनिक प्रविधि र असाधारण प्रदर्शनको स्कूटर ल्याउन पाउँदा खुशी छौं। प्यूजो मोटोसाइकल्सको नेपालमा प्रवेशले दुई पाङ्ग्रे सवारी साधनको मोबिलिटीमा नयाँ अध्यायको सुरुवात भएको सङ्केत गर्दछ। सुरुमा, काठमाडौं उपत्यकाका बासिन्दाहरूले यी असाधारण अल्ट्रा-प्रिमियम स्कुटरहरूको स्वामित्व र मजा लिन पाउनेछन्। यद्यपि, आगामी दिनहरूमा प्युजो मोटरसाइक अन्य मोडलहरूमा ल्याउनेसमेत योजनामा छौँ ।”

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

घट्यो सेयर काराेबार

७ दिन अगाडि
नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

शिक्षक सरुवामा कडाइ

रास्वपा सुदूरपश्चिमको नयाँ नेतृत्व चयन गर्न मतदान जारी

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक