बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रूपमा अङ्गीकार गराउने प्रतिबद्धता

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रूपमा अङ्गीकार गराउने प्रतिबद्धता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रूपमा अङ्गीकार गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

४३ औं मगर संघ स्थापना दिवसको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्दै  सभामुख घर्ती मगरले सरकारी कामकाजीको भाषाको रूपमा मगर भाषालाई समेट्न आफ्नो तर्फबाट लागिपरेको जनाएका छन् ।

मगर समुदायको आर्थिक सबलीकरणमा सहयोग पुग्ने गरी स्थानीय रैथाने उत्पादनलाई प्रवर्द्धन गर्ने नीतिगत व्यवस्थालाई मुर्तरुप दिने प्रयत्न भईरहेको बताए । उनले लुम्बिनी प्रदेश सभा विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, संस्कृति, लिङ्ग, वर्ग, क्षेत्रको अधिकार स्थापित गर्ने सवालमा नीति तथा कानुन निर्माणमा प्रतिबद्ध रहेको  उल्लेख गरेका छन् ।

राज्यले सबै समुदायका भाषा, संस्कृतिको प्रवर्द्धन गर्न सक्छ तर यसको संरक्षण गर्ने मुख्य जिम्मेवारी सम्बन्धित समुदायकै भएको उल्लेख गर्दै आफ्नो हक अधिकारलाई स्थापित गर्न तथा मगर भाषा, संस्कृतिको संरक्षण गर्न सबै मगर समुदायलाई एकताको मालामा गाँस्ने दिनको रूपमा मगर एकता दिवसलाई लिन समेत आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३९ मिनेट अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाले टुंगो लगाएको समिति सभापतिका उम्मेदवारहरु

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक