मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पोडकास्टमा अपमानजनक बिषयप्रति देय् दबूकाे ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
पोडकास्टमा अपमानजनक बिषयप्रति देय् दबूकाे ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेवार जातिको राष्ट्रिय नेवा : देय् दबुले नेपालभाषाको गीतमा प्रयोग भएको शब्दलाई अपमानजनक एवम् अस्लिल ढंगले पोडकास्टमा प्रस्तुत भएको बिषयमा आफ्नो ध्यान आकर्षण गराएकाे छ ।

नेपाल भाषालाई होच्च्याएको, अश्लिल शव्द प्रयोग गरि गिज्याएको बिषयलाई लिएर अपमान गर्ने कार्यक्रम प्रस्तोता सहित ४ जनाको लागि अभियान चलाईरहेका अभियानकर्मिहरु सहित अधिवक्ताहरु र भाषिक अधिकारकर्मिहरु आइतबार नेवा: समुदायको सर्वोच्च संस्था नेवा: देय् दबुमा गम्भिर छलफल भएको हो ।

नेवा: देय् दबुका उपाध्यक्ष उमेश स्थापितको उपस्थितिमा प्रशासनिक तथा कानुनी उपायहरु अबलम्वन गरी यस घटनाबाट नेवा: भावनामा परेको चोटको क्षतिपूर्ति हुनुपर्ने विषयमा छलफल भएको छ । यस विषयलाई नेवाः देय दबुले गम्भिरतापूर्वक लिई छलफल चलाउने र आवश्यक पहल गर्ने जानकारी दिएको छ ।

नेपाल भाषालाई होच्च्याएको , अश्लिल शव्द प्रयोग गरि गिज्याएको आरोपमा फाल्गुन ०५ गते सजन श्रेष्ठ, सुशान्त प्रधान र उत्सव सापकोटाविरुद्ध नेवार समुदायका १५ जना व्यक्तिले काठमाडौं प्रहरी परिसरमा निवेदन दिएका थिए । निवेदनमा नेवार संस्कृति र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाले कार्वाहीको माग गरिएको छ । प्रहरीले हाल सम्म पनि उनीहरुलाई पक्राउ नगरेको भन्दै भाषा अधिकार कर्मीहरुले बिहिबार प्रदर्शन गरेका थिए ।

यो पनि पढ्नुहोस्

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

चिनीको अवैध पैठारी रोक्न देखाएको कडाइप्रति आभार व्यक्त

४ मिनेट अगाडि
चलचित्र ‘बाः एक योद्धा’

चलचित्र ‘बाः एक योद्धा’

४३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

भूपदेव शाह रास्वपाका महामन्त्री

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

यस्ताे छ दिनभरकाे माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक