सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा पहिलो पटक जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ११४ देशका फिल्महरू प्रतिस्पर्धामा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमा पहिलो पटक जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ११४ देशका फिल्महरू प्रतिस्पर्धामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावनाको खोजी गर्दै प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को औपचारिक घोषणा गरिएको छ। मंगलबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आयोजक संस्था संवाद फाउन्डेसनले चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा महोत्सवको घोषणा गरेको हो।

“Stories Beyond Borders: Where Culture Meets Cinema” भन्ने नाराका साथ अघि बढ्न लागेको यस महोत्सवमा नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रहरू प्रदर्शन गरिनेछन्। महोत्सवमा International Panorama, Nepali Panorama, Student Panorama जस्ता विभिन्न श्रेणी समावेश गरिएका छन्।

JIFF को उद्देश्य

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्वमञ्चमा स्थापित गर्ने।

फिल्म साक्षरताको प्रवर्द्धन गर्दै दर्शकलाई चलचित्रको महत्त्व बुझाउने।

युवा फिल्मकर्मीहरूलाई प्रेरित गर्ने र अन्तर्राष्ट्रिय फिल्म समुदायसँग जोड्ने।

नेपाली पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने।

स्थानीय र विश्व सिनेमा बीचको सम्बन्धलाई सुदृढ बनाउने।

महोत्सवका लागि हालसम्म ११४ भन्दा बढी देशका चलचित्रहरूको आवेदन परिसकेको छ भने नेपाली पानोरामा मा आवेदन आउने क्रम जारी रहेको आयोजकले जनाएको छ।

महोत्सवको मिति र स्थान

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) २०८१ फाल्गुन १६–१८ (फेब्रुअरी २८–मार्च २, २०२५) मा जनकपुरको मैथिली भवनमा आयोजना हुनेछ।

यो महोत्सव नेपाली चलचित्र उद्योगको प्रवर्द्धनका साथै अन्तर्राष्ट्रिय फिल्म समुदायसँग नेपाललाई जोड्ने एक महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

३ दिन अगाडि
सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन

सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक