मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हेटौंडाको फोहोर संकलन गर्न उच्च अदालतले रोक्यो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
हेटौंडाको फोहोर संकलन गर्न उच्च अदालतले रोक्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रबाट फोहोर संकलन र फोहोरको व्यवस्थापन कार्य स्थगन गरेको छ ।

उच्च अदालत पाटन हेटौंडा इजलासले  हेटौडा-१० राप्ती खोला तटमा बनाइएको डम्पिङ साइटमा फोहोर नफाल्न र फोहोर नफाल्न हेटौंडा उपमहानगरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएपछि संकलन र व्यवस्थापन कार्यमा रोक लागेको हो ।

योगेन्द्रप्रसाद उपाध्यायले हेटौंडा उपमहानगरपालिकालाई विपक्षी बनाएर दायर गरेक निषेधाज्ञा मुद्दामा न्यायाधीश डा. निर्मला पौडेल भट्टराईको एकल इजलासले २२ माघमा राप्ती टलमा फोहोर फाल्न रोक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

‘हेटौंडा-१० स्थित गोरक्षश्वर मन्दिर भन्दा दक्षिणतर्फ राप्ती खोलाको तटमा फोहोर नफाल्नू, फोहोर फाल्न नलगाउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ´, आदेशमा भनिएको छ । दुवै पक्षलाई २९ माघमा छलफलका लागि बोलाइएको छ ।

हेटौंडामा विगत लामो समयदेखि निजी संस्था ग्रिन एन्ड क्लिन सिटी सभिर्सेजमार्फत फोहोरको नियमित संकलन तथा हेटौंडा-१० राप्ती तटमा डम्पिङ साइट बनाएर फोहोरको व्यवस्थापन हुँदै आएको थियो ।

केही दिन अगाडि डम्पिङ साइटमा आगलागी भएर प्रदूषणले १० र ११ नम्बर वडाबासी प्रभावित बनेको भन्दै यो विषय अदालतसम्म पुगेको हो। स्थानीयले डम्पिङ साइटमा पटक-पटक आगलागी गराएर नागरिकको स्वास्थ्य संवेदनशीलतामा ध्यान नदिएको गुनासो गर्दै आएका छन् ।

 

यो पनि पढ्नुहोस्

विपद्लाई  सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

१३ घण्टा अगाडि
जेनजी आन्दोलनका युवालाई तत्काल न्याय  व्यवस्थापनको व्यवस्था गर्न  माग

जेनजी आन्दोलनका युवालाई तत्काल न्याय व्यवस्थापनको व्यवस्था गर्न माग

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक