काठमाडौं । काठमाडौं महानगरपालिका-२६ कपुरधारा चोक डेरा गरी बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-२ घर भएकी सुशिला केसीको कोठाबाट २ तोला तौलको सुनको सिक्री १ थान र मोबाइल २ थान बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।