आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एकै दिनमा नेवाः देय् दबूको उपत्यकाका चार वडा पालिकाको अधिवेशन

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
एकै दिनमा नेवाः देय् दबूको उपत्यकाका चार वडा पालिकाको अधिवेशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूको आउँदो चैत्र महिनाको २१ र २२ गते सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा हुन गइरहेको ८ औं महाधिवेशनका लागि देशभरी नै पालिकादेखि जिल्ला र प्रदेशमा अधिवेशन भइरहेको छ ।

यसैवीच नेवाः देय् दबूको स्वनिगः विशेष प्रदेश अन्तर्गत रहेका उपत्यकाका तीन जिल्लाका विभिन्न पालिकाकाहरु मध्ये चार वटा पालिकाको अधिवेशन एकै दिन माघ १२ गते शनिवार सम्पन्न भएको नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले बताउनु भएको छ ।

उहाँले शनिवार काठमाण्डौ जिल्लाको कागेश्वरी मनरहरा नगर समितिको पहिलो अधिवेशन, भक्तपुर जिल्लको भक्तपुर नगर समितिको दोस्रो अधिवेशन र ललितपुर जिल्लाको ललितपुर महानगर समिति साथै गोदावरी नगर समितिको दोस्रो अधिवेशन सम्पन्न भएको बताउनु भयो ।

ललितपुर महानगर समितिको दोस्रो अधिवेशनले विजयराज शाक्यलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा शर्मिला महर्जन, उपाध्यक्षहरुमा किरण महर्जन, मिली महर्जन, सचिवहरुमा सुरेन्द्र महर्जन, सुलक्ष्या महर्जन, कोषध्यक्षमा सवर्ण महर्जन र सदस्यहरुमा राम महर्जन, सुमित्रा श्रेष्ठ, भगवती महर्जन, धर्मलाल महर्जन, सनिष महर्जन, मिना महर्जन, समिकपुर महर्जन, दिनश महर्जन र मित्र महर्जन सर्वसम्मतले चयन गरेको छ ।
त्यसैगरी नेवाः देय् दबू गोदावरी नगर समितिको दोस्रो अधिवेशनले राम डंगोललाई अध्यक्षमा चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा उमेश लाल श्रेष्ठ, उपाध्यक्षहरु गजेन्द्र महर्जन, रिना माली, सचिव शानित डंगोल, कोषाध्यक्ष रामलाल महर्जन, सदस्यहरुमा राजेन्द्र देशार, रमण श्रेष्ठ, दशबहादुर महर्जन, शरण महर्जन, हरि महर्जन र राजन शाही सर्वसम्मतले चयन गरेको छ ।

नेवाः दय् दबू काठमाण्डौ जिल्ला अन्तर्गत रहेको कागेश्वरी मनहरा नगर समितिको पहिलो अधिवेशनले अध्क्षमा सन्तोष श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु अनिल श्रेष्ठ, सम्झना श्रेष्ठ, सचिवहरु श्रीकुमारी श्रेष्ठ, सुशान्त श्रेष्ठ, कोषाध्यक्ष कृष्णमान श्रेष्ठ, सदस्यहरु कृष्ण श्रेष्ठ, सुदिप श्रेष्ठ, बालकृष्ण नगरकोटी, दिलबहादुर श्रेष्ठ, रोहन श्रेष्ठ, रंजित श्रेष्ठ रदिपेश श्रेष्ठलाई चयन गरेको छ ।

नेवाः देय् दबू भक्तपुर नगर समितिको दोस्रो अधिवेशनले अध्यक्ष कृष्ण प्रसाद प्रजापति , बरिष्ठ उपाध्यक्ष मिमला शर्मा, उपाध्यक्ष राम चन्द्र प्रजापति, सचिब बिश्व राम लागे, कोषाध्यक्ष बिष्णु लक्ष्मी प्रजापति सदस्यहरुमा सरिता प्रजापति, लक्ष्मी प्रसाद भैल, सुरज रन्जिकार, शुभान महमद नेवाः, नसिम महमद नेवाः नारयन प्रसाद कोजु, , सिताराम माकः सर्वसम्मतले चयन गरेको छ ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशले दिएको जानकारी अनुसार अहिले सम्ममा काठमाण्डौ उपत्यका भित्रका नगरहरु मध्ये दक्षिणकाली नगर समिति, गोकर्णेश्वर नगर समिति, तोखा नगर समिति, काठमाण्डौ महानगर समिति, महालक्ष्मि नगर समिति, बुढानिलकण्ठ नगर समितिको पनि अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन भइसकेको छ ।

यो पनि पढ्नुहोस्

श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

३५ मिनेट अगाडि
अवैध लागूऔषध सहित पक्राउ

मोटरसाइकल चोरीमा संलग्नलाई नियन्त्रणमा

३७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै इजलासमा पेसी

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

न्यूनतम तलबमान ४० हजार तबलमान निर्धारण गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक