शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हाम्रो चलचित्रमा मौलिकता हरायो

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
हाम्रो चलचित्रमा मौलिकता हरायो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उद्योगपति शेखर गोल्छा चलचित्र निर्माता बन्दैछन् । आफूले निर्माण गर्न लागेको फिल्म ‘परान’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले घरेलु फिल्मबाट मौलिकता हराएकोमा चिन्ता जनाए ।

मौलिकता, व्यवसायिकता कायम राख्न र कर्पोरेट संस्कृति सिर्जना गर्ने उद्देश्यले आफू फिल्म निर्माणमा आएको उनले जनाए । कलाकार एउटा प्रणालीमा आबद्ध होऊन, समयमा भुक्तानी पाऊन र कर लगायतका विषय पारदर्शी होस् भन्ने आफ्नो चाहना समेत रहेको जनाए ।

उनले नेपाली चलचित्रबाट मौलिकता हराएकोप्रति चिन्ता जनाए । गोल्छाले भने, ‘हाम्रो मुभीमा पनि हाम्रो मौलिकता हराएको जस्तो लाग्छ । त्यो मौलिकता आउनुपर्छ । हामीले अरूको संस्कृतिलाई त्यसरी नै नक्कल गर्ने हो भने हाम्रो मौलिकता रहन्छ जस्तो लाग्दैन ।’

उनले चलचित्र निर्माणमा आफ्नो आगमनको उद्देश्यबारे अघि भने, ‘यो सिनेमा गर्नुमा व्यवसायिक कारण त छँदैछ । कुनै न कुनै तरिकाले भोलि मौलिकता पनि होस्, व्यवसायिकता पनि होस्, एउटा कर्पोरेट कल्चर पनि आओस् ।’

उनले करको पारदर्शिता पनि आफ्नो ध्येय रहेको बताए । भन्छन्, ‘आबद्ध सबै कलाकार एउटा अनुबन्धमा होऊन्, समयमा भुक्तानी पाऊन् र यसमा सम्बन्धित जो पनि छ, कर लगायतका विषयमा पारदर्शिता होस् भन्ने सोचका साथ व्यवसायिक क्षेत्रको मान्छे यो क्षेत्रमा आएको छु ।’
आफू उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा विभिन्न जिल्लामा आयोजना हुने महोत्सवमा पुग्दा आफूलाई जानै नपरोस् जस्तो हुने उनको अनुभव छ । त्यस्ता कार्यक्रममा नेपालीपन नदेख्दा जानु नपरेजस्तो लाग्ने र सोही प्रकारको सन्देश आफूले आयोजकलाई दिने गरेको उनले सम्झिए ।

यसअघि उद्योगपतिहरू विनोद चौधरी, वसन्त चौधरी, चन्द्रप्रसाद ढकालले पनि फिल्म निर्माण गरेका छन् ।

यो पनि पढ्नुहोस्

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

१ दिन अगाडि
एक्सन र प्रेमको रोचक ‘टक्कर’: असोज ९ गतेलाई ‘हन्टर’को प्रदर्शन मिति घोषणा  

एक्सन र प्रेमको रोचक ‘टक्कर’: असोज ९ गतेलाई ‘हन्टर’को प्रदर्शन मिति घोषणा  

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

केही स्थानमा मनसुन वायुको प्रभाव

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक