बुध, असार ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्मार्टफोन ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्मार्टफोन ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सामसङ कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक गरेको छ ।

ग्यालेक्सी एस शृङ्खलामा यो स्मार्टफोन अहिलेसम्मकै शक्तिशाली प्रोसेसर भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बुधवार सार्वजनिक बहुप्रतिक्षित एस २५ सिरिजमा धेरै नयाँ विशेषताहरू छन् भने डिजाइनमा पनि धेरै परिवर्तनहरू गरिएको देख्न सकिन्छ ।

ग्यालेक्सी एस २५ अल्ट्रामा नयाँ ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा थपिएको छ भने २०० मेगापिक्सेलको मुख्य क्यामेरा तथा ५० मेगापिक्सेलको फाइभ एक्स टेलिफोटो रहेको छ ।

यस्तै १० मेगापिक्सेलको थ्री एक्स जुम र १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा टाइटेनियम सिल्भरब्लू, टाइटेनियम ब्ल्याक, टाइटेनियम ह्वाइटसिल्भर र टाइटेनियम ग्रे रङमा उपलब्ध छ । १२\२५६ जीबी, १२\५१२ जीबी र १२ जीबी र १ टीबी कन्फिगरेसनमा उपलब्ध हुने यसको सुरुवाती मूल्य १२९९ डलर तोकिएको छ ।

यो फोन ग्यालेक्सी एस २४ अल्ट्राभन्दा पातलो  र हल्का रहेको बताइएको छ ।  यसमा टाइटेनियम फ्रेम प्रयोग गरिएको छ भने नयाँ कोर्निङ गोरिल्ला आर्मर टु ग्लास प्रयोग गरिएको छ, जुन अघिल्लो पुस्ताको भन्दा टिकाउ र चम्किलो छ ।

यस्तै फोनमा धेरै नयाँ आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सुविधाहरू फोकस गरिएको छ । यस्तै यसमा कल ट्रान्सक्रिप्ट र सारांश, राइटिङ असिस्टेन्ट र जेनेरेटिभ एडिट जस्ता फिचर पनि छन् । ग्यालेक्सी एस२५ सिरिज चाँडै नै नेपाल बजारमा प्रि-अर्डरको लागि उपलब्ध हुने जनाइएको छ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

८ घण्टा अगाडि
रियलमीकाे दुई नयाँ स्मार्टफोन सार्वजनिक

रियलमीकाे दुई नयाँ स्मार्टफोन सार्वजनिक

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक