शुक्र, फाल्गुन २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली ट्रेल रनर सुनमाया बुढाले कोर्स रेकर्ड बनाउँदै हङकङ १०० को उपाधि जितिन्

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाली ट्रेल रनर सुनमाया बुढाले कोर्स रेकर्ड बनाउँदै हङकङ १०० को उपाधि जितिन्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली ट्रेल रनर सुनमाया बुढाले कोर्स रेकर्ड बनाउँदै हङकङ १०० को उपाधि जितेकी छन्।

उनले १०३ किलोमिटर दूरी ११ घन्टा ११ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै कोर्स रेकर्डसहित उपाधि कब्जा गरेकी हुन्।

जुम्लाकी सुनमायाले शनिबार सम्पन्न दौडमा सफलता हात पार्ने क्रममा पाँच वर्षअघि जियाङ फुजाओले बनाएको ११ घन्टा २८ मिनेट २१ सेकेन्डको कोर्स रेकर्ड तोडेकी हुन्।

दौड जितेपछि सुनमायाले भनिन्, ‘एकदमै खुसी महसुस भएको छ। अब आरा मगर्न चाहान्छु।’ उनले थपिन्, ‘यो निक्कै प्रतिस्पर्धात्मक रह्यो। ८० मिलोमिटरसम्म युद्धजस्तै भयो र दौड्दा निक्कै गाह्रो पनि लाग्यो। सुरुका ५० किलोमिटर सम्म सतहमा थियो। त्यसपछि धेरै उकालीओराली थियो र निक्कै टेक्निकल पनि।’

जापानकी नम्बर १ ट्रेल रनर युरो योसिजुमी पाँच घन्टा ५८ मिनेटसाथ दोस्रो भइन् भने चीनकी याङ यान ६ घन्टा १३ मिनेटमा दूरी पार गर्दै तेस्रोमा रहिन्।

यो पनि पढ्नुहोस्

विश्वकप क्रिकेटमा आज अन्तिम दुई खेल हुँदै

विश्वकप क्रिकेटमा आज अन्तिम दुई खेल हुँदै

५ दिन अगाडि
विश्वकप लिग-२  खेल्न बाेलाइयाे यी खेलाडीहरू

विश्वकप लिग-२ खेल्न बाेलाइयाे यी खेलाडीहरू

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

काठमाडौंमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभा निर्वाचनमा माकुने पाँचौ स्थान

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परे

काठमाडौं ६ मा रास्वपा अगाडि

नवलपुरमा मतगणना सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक