शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ दिल्लीमा ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नयाँ दिल्लीमा ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी ।  भारतको नयाँ दिल्लीमा ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ सुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक्स्पोको उद्घाटन गरे । उद्घाटनका क्रममा मोदीले भारतीय अटोमोटिभ उद्योग विशेष र भविष्यका निम्ति तयार रहेको बताए ।

जनवरी १७ देश २५ सम्म चल्ने एक्स्पोमा दर्जनौँ ब्रान्डका सवारीसाधन एवं अरू उत्पादन प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा अटोमोबाइल निर्माता, कम्प्पोनेन्ट निर्माता, इलेक्ट्रोनिक पार्ट्स, टायर, ऊर्जा स्टोरेजदेखि अटोमोटिभ सफ्टवेयर फर्म र रिसाइकल गर्नेहरूसम्मको सहभागिता छ ।

भारतको उद्योग तथा वाणिज्य मन्त्रालयको सहयोगमा आयोजित भारत मोबिलिटी ग्लोबल एक्स्पोको यो दोस्रो संस्करण हो । भारत मण्डपम, एस भूमि र ग्रेटर नोयडामा गरी तीन भेन्युमा एक्स्पो आयोजना गरिएको छ ।

प्रदर्शनी दुई लाख वर्गकिलोमिटरमा फैलिएको छ । प्रदर्शनीमा विभिन्न नौ शो लगातार राखिएको छ ।

पाँच लाख दर्शकले एक्स्पो अवलोकन गर्ने आकलन गरिएको छ । यसमा पाँच हजारभन्दा बढी अन्तर्राष्ट्रिय व्यक्तिहरूको सहभागिता रहने अनुमान छ । पहिलो दिन विभिन्न ब्रान्डका कैयौँ नयाँ गाडी सार्वजनिक गरिएको छ । नेपालबाट नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल पनि एक्स्पोमा सहभागी छ ।

हुन्डाई, टाटा, सुजुकी, बीवाईडीलगायत अटोमोबाइल एवं होन्डा, हिरो, बजाजलगायत दुईपांग्रे सवारी निर्माता प्रदर्शनीमा छन् । एक्स्पोमा अमेरिका, बेलायत, कोरिया, जर्मनी, चीन, भारतलगायत देशका ब्रान्ड तथा कम्पनीको सहभागिता छ ।

एक्स्पोमा हुन्डाईको क्रेटा ईभी, मारुती सुजुकीको भीटारा ईभी र टाटा, महिन्द्रालगायत कम्पनीका नयाँ ईभी मोडल एवम् ब्रान्ड राखिएको छ ।

 

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक ६ महिनाकै तल्लो बिन्दुमा झरे

१ महिना अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

घट्याे सेयर काराेबार

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक