आइत, जेष्ठ १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फोरजी डेटा प्रयोग गर्नेकाे संख्या २ करोड ५२ लाख ६० हजार

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
फोरजी डेटा प्रयोग गर्नेकाे संख्या   २ करोड ५२ लाख ६० हजार

Metal antenna symbol with letters 4G on white

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मोबाइल डेटा प्रयोगकर्तामध्ये २ करोड ५२ लाख ६० हजारले फोरजी डेटा प्रयोग गर्ने गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांक अनुसार मोबाइल डेटा प्रयोगकर्तामध्ये ९६ प्रतिशतले फोरजी चलाउँछन् भने ३ प्रतिशतले मात्रै थ्रीजी डेटा प्रयोग गर्ने गरेका छन् ।

तथ्यांकअनुसार नेपाल टेलिकम र एनसेलले फोरजी सेवा दिइरहेका छन् । मोवाइल डेटा सेवा दिने यी दुई कम्पनीको थ्रीजी ग्राहक भने कुल डेटा संख्याको न्यून भइसकेका छन् । हाल टेलिकमको थ्रीजी प्रयोगकर्ता ७ लाख ८१ हजार मात्रै छन भने यसका फोरजी ग्राहक १ करोड ३२ लाख पुगेको छ ।

एनसेलले पनि थ्रीजी प्रयोगकर्ता १ लाख ६१ हजार मात्रै छन भने कुल डेटा प्रयोगकर्ता १ करोड २० लाख रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । टेलिकम कम्पनीका द्रूतगतिको इन्टरनेट सेवा फोरजीका प्रयोगकर्ता बढेसँगै फाइभजीको खोजी हुन थालेको छ । तर, सेवाप्रदायक भने नेपालमा फाइभजी सेवा दिनै तयार छैन् ।

नेपाल टेलिकमले फाइभजीको विषयमा अध्ययन गरिरहेको भएपनि यसले २ वर्षदेखि निष्कर्ष दिन सकेको छैन् । सरकारले टेलिकमलाई मात्रै फाइभजी सेवाको परीक्षण गर्न अनुमति दिएको छ । तर टेलिकमले अपेक्षा अनुसारको नतिजा दिन भने सकेको छैन । प्रतिस्पर्धी कम्पनी एनसेललाई फाइभजीको परिक्षको अनुमति नै दिएको छैन् । एनसेलले अनुमति नपाएका कारण प्रयोगकर्ताले फाइभजीको सेवा पाउनबाट समेत बञ्चित भएका छन् ।

एनसेललाई टेलिकमसँगै फाइभजीको अनुमति नदिँदा नेपालको प्रविधिले लिनसक्ने फड्कोसमेत रोकिएको छ । प्राधिकरणको तथ्यांक अनुसार इन्टरनेट सेवा दिने आइएसपीका ग्राहक २६ लाख ३५ हजार पुगेका छन् । नेपाल टेलिकमको एफटीटीएचसमेतको सेवा अनुसार नेपालमा आइएसपीको ग्राहक संख्या २९ लाख ५२ हजार पुगेका छन् ।

यो पनि पढ्नुहोस्

बजेट आकार जीडीपीको अनुपातमा सानो : अर्थमन्त्री

बजेट आकार जीडीपीको अनुपातमा सानो : अर्थमन्त्री

३ घण्टा अगाडि
राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास

राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालले अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दै

आज सुनकाे भाउ बढ्याे

एभरेस्ट टुरिजम अवार्ड सम्पन्न

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग

एक लुटेरा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक