बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले जोगिन पूर्व तयारी आवश्यक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले जोगिन पूर्व तयारी आवश्यक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook


हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले यसबाट जोगिन पूर्व तयारी आवश्यक भएको जनाउनुभएको छ ।

बुधबार २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा एक सन्देश जारी गर्दै उहाँले सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा भूकम्पीय सचेतना वृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

१९९० साल माघ २ गतेको विनाशकारी भूकम्पको सम्झनाको दिनमा सचेतना प्रवाह गर्न हरेक वर्ष माघ २ लाई भूकम्प सुरक्षा दिवसको रुपमा विभिन्न चेतना र सावधानीमूलक कार्यक्रमसहित मनाइँदै आएको छ ।

यो वर्ष “भूकम्पले सिकाएको पाठः बलिया संरचना र सुदृढ पूर्वतयारीका साथ’’ भन्ने नारासहित भूकम्प दिवस मनाइँदै छ ।

भूकम्प प्राकृति प्रकोप हो । यसलाई रोक्न सकिन्न तर सुरक्षित संरचना, सावधानी, पूर्वतयारीका उपायहरु अपनाएर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भन्दै उहाँले शुभकामना सन्देशमा भूकम्पलाई क्षतिका कारण मान्नुभन्दा हामीले बलिया, सुरक्षित संरचना, पूर्वसावधानी र भूकम्प गइहालेमा गर्नुपर्ने प्रतिकार्यमा उचित ध्यान दिएर सुरक्षात्मक स्थितिमा रहनुपर्ने बताउनुभएको छ ।

नेपाल भूकम्पीय जोखिम क्षेत्रमा रहेको कारणले पनि हामी धेरै सचेत हुनु जरुरी छ शुभकामना सन्देशमा भनिएको विस २०७२ को बिनाशकारी भूकम्पपछि धेरै पराकम्प र अरु थुप्रै भूकम्पहरुले हामीलाई तर्साइरहेका छन् । हामी आत्तिनु हुँदैन तर सुरक्षात्मक उपायहरू अपनाउन कुनै कसर बाँकी राख्नुहुँदैन । राज्यका सम्पूर्ण निकाय समेत पूर्वतयारीका साथ रहनुपर्छ ।

उहाँले इतिहासको विभिन्न कालखण्डमा गएका भूकम्पमा परी ज्यान गुमाउने ज्ञात अज्ञात व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण नेपालीहरु तथा राज्यका सम्पूर्ण निकायहरुमा भूकम्पीय सुरक्षात्मक उपायहरू यथाशक्य अपनाउन आजको दिनले प्रेरणा दिनेछ कामना गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

हामीले फेरिरहेको हावा कति विषाक्त छ ?

७ घण्टा अगाडि
प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

एन्फा माथि लगाएका प्रतिबन्ध हटाउने राखेपकाे निर्णय

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक