बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भुक्तानी प्रक्रिया रोकिएपछि निर्माण व्यवसायी आन्दोलनको तयारीमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०८०/८१ बाट भुक्तानी प्रक्रिया रोकिएपछि निर्माण व्यवसायी आन्दोलनको तयारीमा छन् । सरकारी निकायले भने स्रोत अभावले चाहेजति भुक्तानी दिन नसकिएको जनाउँदै आएका छन् । उता, अर्थ मन्त्रालयले भने स्रोत अभावका कारण बहुवर्षीय ठेक्का सम्झौताको सहमति प्राप्ति आयोजनामा विधिसम्मत सिर्जित दायित्व रोकिएको गुनासो सम्बोधन गर्न नीतिगत सहजीकरण गरिएको जनाएको छ ।

मन्त्रालयका अनुसार चालु आव २०८१/८२ मा राष्ट्रिय गौरवका आयोजनामा विनियोजन भएको बजेट बचत हुने देखिए अन्य आयोजनामा रकमान्तर गर्न सकिने गरी सहजीकरण गरिएको छ । यस्तो बजेट बहुवर्षीय ठेक्का सम्झौताको सहमति प्राप्त आयोजनाको विधिसम्मत सिर्जित दायित्व भुक्तानीमा खर्च गर्न सकिने समेत अर्थले जनाएको छ ।

यसैगरी रकमान्तर गरी बजेट घटाइएका राष्ट्रिय गौरवका आयोजना तथा बहुवर्षीय स्रोत सहमति प्राप्त आयोजनाको भौतिक प्रगति उल्लेखनीय सुधार भई थप दायित्व सिर्जना भए जुनसुकै आयोजनामा बचत हुने रकमबाट रकमान्तर गर्न सकिने गरी सहजीकरण गरिएको छ ।

यस्तो प्रावधान एक पटकलाई मात्र ल्याइएको समेत अर्थले जनाएको छ । सरकारले अघिल्ला वर्षहरूमै सिर्जित दायित्व दिन नसक्दा एकातर्फ अर्थतन्त्रमा मन्दी देखिएको छ भने अर्कातर्फ निर्माण क्षेत्र नै समस्यामा जाने देखिएको छ ।

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

हामीले फेरिरहेको हावा कति विषाक्त छ ?

६ घण्टा अगाडि
प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

एन्फा माथि लगाएका प्रतिबन्ध हटाउने राखेपकाे निर्णय

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक