मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

जय ट्रफी इलिट कपको फाइनलमा नेपाल प्रहरी पुग्याे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
जय ट्रफी इलिट कपको फाइनलमा नेपाल प्रहरी पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । बागमती प्रदेशलाई हराउँदै नेपाल प्रहरी क्लब पनि जय ट्रफी इलिट कपको फाइनलमा पुगेको छ।

आइतबार जनकपुरमा भएको खेलमा प्रहरी क्लबले बागमती प्रदेशलाई पाँच विकेटले पराजित गरेको हो। दोस्रो दिनको खेलमा प्रहरी क्लबले पाएको १२३ रनको लक्ष्य पाँच विकेट गुमाएर पूरा गरेको हो। दोस्रो इनिङमा प्रहरी क्लबका लागि अमित श्रेष्ठले महत्त्वपूर्ण अर्धशतक बनाए। उनले ४५ बलमा ५६ रन प्रहार गरे। त्यस्तै, कप्तान कुशल भुर्तेलले १९ बलमा ३२ र अर्जुन साउदले ३८ बलमा २० रन प्रहार गरेर फाइनल यात्रा तय गराए।

पहिलो इनिङमा बागमतीले ११२ रन मात्रै बनाएको थियो। बागमतीका लागि इशान पाण्डेले ७१ रन प्रहार गरेका थिए। प्रहरी क्लबका लागि ललित राजवंशीले चार र श्रवण यादवले तीन विकेट लिएपछि बागमती धराशायी बनेको थियो। प्रहरी क्लबले पहिलो इनिङमा राम्रो प्रदर्शन गरेको थियो। अमित श्रेष्ठले ७९ र अर्जुन साउदले ७७ रन बनाएपछि प्रहरी क्लबले २१५ रन जोडेको थियो। बागमतीका लागि कप्तान सन्दीप लामिछानेले चार विकेट लिएका थिए।

दोस्रो इनिङमा बागमतीले पुनरागमन गरेको थियो। शुभ कंसाकारले ७० र रित गौतमले ५२ रन बनाएपछि बागमतीले खेल ‘ड्र’ तिर धकेलेको थियो। तर प्रहरी क्लबका अमित श्रेष्ठ र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेपछि बागमती पराजित भएको हो। यसअघि मधेश प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा पुगिसकेको छ। फाइनल खेलमा माघ १ गते आर्मी र प्रहरी क्लबले प्रतिस्पर्धा गर्ने भएकाे छ।

यो पनि पढ्नुहोस्

रोबोटले मानिसकाे विश्व कीर्तिमान ताेड्याे

रोबोटले मानिसकाे विश्व कीर्तिमान ताेड्याे

११ घण्टा अगाडि
झापा महिला गोल्डकप फुटबलको आज फाइनल

भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक