सुनसरी । प्युठान, नौबहिनी गाउँपालिका-६ धाखोला बस्ने ४२ वर्षीया नारायणी बिसी सोही नगरपालिका-६ स्थित टुट्ले भिर नजिक बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
जुम्ला, तातोपानी गाउँपालिका-६ बस्ने ४५ वर्षीय लक्ष्मी चन्द्र डाँगी सोही गाउँपालिका-२ बालुज्युलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


