बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लखनउमा हृदयविदारक घटना सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
लखनउमा हृदयविदारक घटना सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । नयाँ वर्षमा भारतको लखनउमा एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ।

एक युवकले आफ्नै परिवारका पाँच जनाको विभत्स हत्या गरेका छन्। घटनास्थलबाट प्रहरीले आरोपीलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। सूचना पाएलगत्तै प्रहरी र फोरेन्सिक टोलीले घटनास्थलमा पुगेर सूचना संकलन गरेको थियो।

घटना नाका थाना क्षेत्रस्थित होटल शरणजीतमा भएको हो। लखनउ आगराको कुबेरपुर क्षेत्रको तेहरी बगियाा इस्लाम नगरको एक होटेलमा २४ वर्षीय अरशद आफ्नी आमा आस्मा र चार बहिनी आलिया (९), अल्सिया (१९), अक्सा (१६), रहमीन (१८) सँग बसेका थिए। अरशदले कुनै विवादमा होटलको कोठामा पाँचै जनाको हत्या गरेको लखनउ प्रहरीले जनाएको छ। बुधबार बिहान प्रहरी खबर पाएपछि तुरुन्तै घटनास्थल पुगेको थियो।

अभियुक्त अरशद त्यहाँबाट भागेका छैनन्। उनलाई प्रहरीले पक्राउ गरेको छ। रगतले लतपतिएको शव देखेर मानिसको मन काँप्यो। प्रहरीले मृतकको शव आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ। डीसीपी रविनाले घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको जनाइन्।

‘अभियुक्त पक्राउ परेका छन्। उनले यस्तो कदम किन उठाए भन्नेबारे अनुसन्धान भइरहेको छ ? फिल्ड युनिटलाई बोलाएर प्रमाण संकलन भइरहेको छ। यस सम्बन्धमा विस्तृत अनुसन्धान र थप कानुनी कारबाही भइरहेको छ,’ उनले भनिन्। एजेन्सी

यो पनि पढ्नुहोस्

आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

२ दिन अगाडि
सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

एन्फा माथि लगाएका प्रतिबन्ध हटाउने राखेपकाे निर्णय

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक