मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमरपटी नाकाबाट कपडा तस्करी शुरु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
अमरपटी नाकाबाट कपडा तस्करी शुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

वीरगन्ज । सीमा सुरक्षाको जिम्मा लिएर बसेको सशस्त्र प्रहरीका अधिकारीहरूले नै नाकालाई तस्करीको हबको रुपमा विकास गरेको पाइएको छ ।

नेपाल भारतसीमा क्षेत्रबाट विभिन्न सामानहरूलाई तस्करी गर्न सशस्त्र प्रहरीकै अधिकारीहरूको मिलेमतो रहेको पाइएको हो ।

पर्साबाट सशस्त्र प्रहरीको मिलेमतोमा लत्ताकपडा , कुखुराको चल्ला,डाबरको पेस्ट , लहसुन लगाएत विभिन्न किसिमको प्रतिबन्धित औषधी समेतको व्यापक तस्करी हुने गरेको पाइएको छ । अमरपर्टी नाकाबाट ईन्सपेकटर रोबिन ढुंगेलको मिलेमतोमा कुखुराको चल्ला, लत्ताकपडा, कबाडी र काजु लगाएतको  तस्करी हुने गरेको प्रमाणहरु फेला परेको छ।‘त्यसैगरी सो नाकाबाट नेपालबाट फेयरवाल  क्रिम, डाबरको पेस्ट , लेक्मी क्रिम  कस्मेटिकका सामान र कबाड समेत तस्करी हुने गरेको बताइन्छ ।

पर्साको सीमा नाकाबाट हुने तस्करीले आसपासका जिल्लामा समेत बाछिटा परेकाले राजश्व कम उठ्ने गरेको स्रोतको दाबी छ । पर्साको अमरपरटी नाकाबाट कतिसम्म तस्करी हुन्छ भन्ने कुरा केही दिन अघिको घटनाले पुष्टि गर्छ । अमरपर्टी नाकामा ढुंगेलले चलाएको तस्करी धन्दामा नेपाल प्रहरीका एसपीले ठुलो मात्रामा लहसुन पक्राउ गरेका थिए। उनले सशस्त्र प्रहरीले छोडेको तस्करीको सामानहरु अमरपर्टी बीओपीको एरियाबाट केही दिन अघि  लाखौ बढीको सामान समातेका थिए।  दैनिक रुपमा अमरपर्टी नाकाबाट लाखौंको लहसुन, पेस्ट  तस्करीका ट्रक पास हुने गरेको स्थानीय बताउँछन्।
सशस्त्र प्रहरीको संरक्षणमा मधवल नाकाबाट पर्साका स्वरोप भन्ने तस्करहरुको समूहले  कुखुराको चल्लाको ठुलो मात्रामा तस्करी गरिरहेका छन् ।पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरू यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट सञ्चालन भइरहेको छ ।उनीहरूले भारतीय सीमावर्ती गाउँहरूमा पिकअपबाट झारेर रातीको समय मोटरसाइकल र पैदल भरियाको माध्यमले अमरपटी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराको चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।अमरपटी, मधवल, झौवा, ईटियाही लगायत इ चार गाउँमा मात्र ८० देखि १०० वटा सम्म कुखुरा फर्महरू तस्करी कै कुखुरा चल्लाको भरमा सञ्चालनमा रहेको छ । त्यसैगरि दुईजनाको समूहलेडाबरको पेस्ट, कास्मिटीक लेक्मी  क्रिम लगाएतको तस्करी  खुलेको छ ।त्यहाँबाट मोबिल नेपालतर्फ र नेपालबाट अपोलो लेखिएको गाडीको टायर भारततर्फ तस्करी हुँदै आएको छ ।सिल प्याक मदिरा तथा घरेलु मदिराको पनि अमरपर्टी सिमानाकाबाट तस्करी भइरहेको छ।लहसुनको पिकप र मोटरसाइकल रातभरी तस्करी हुदै आएकोले रातीमा सुत्न समेत कथिनाई रहेको एक स्थानियले बताएका छन।स्थानिय कपिल शाहको अनुसार प्रहरीलाई पटकपटक फोन गरेर ठुलो मात्रामा  तस्करी भईरहेको जानकारी गराए पनि प्रहरीले बन्द गर्नुको साटो उल्टै तस्करहरुको समूहलाई यो नम्बर बाट यो व्यक्तिले फोन गरेको बताई झग्डा समेत लगाउने गरेको गुनासो पुखे।सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धितालले तस्करीमा कडाई गर्न निर्देशन दिएपनि उनको मातहत रहेका गुल्म र बिओपीहरुले निर्देशन विपरीत तस्कर समूहहरु संग महिनवारी बुझि ठुलो मात्रामा तस्करीको लाईन सुचारु गराउदै आएका छन।सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक रोबिन ढुंगेलले एसपी देखि डिआईजि सम्मको भाग बुझि ठुलो मात्रामा लहसुन, डाबरको पेस्ट, लेक्मी क्रिम, लत्ताकपडा , हाडयेवर लगाएतको ठुलो मात्रामा तस्करीको लाईन दिएका छन्।सशस्त्र प्रहरीका एसपी रिमालले तस्करी बन्द रहेको दाबी गर्दा आएपनि अमरपर्टी नाका , झौवा , मधवल नाकाबाट भईरहेको तस्करी रोक्छ कि रोक्दैन हेर्न बाकी रहेको जनमानसको भनाई छ।
यश बिषयमा बुझनको लागि बिओपी प्रमुख ढुंगेल संग बुझन खोज्दा उहाँले पुर्ण रुपले तस्करी बन्द गरेको दाबी गरे।

यो पनि पढ्नुहोस्

भड़ारमा रुख बाट लड्दा एक महिलाको मृत्यु

खोलामा डुबेर एकै घरका दुई जना बालकको निधन

११ घण्टा अगाडि
पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक