शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

श्रीमती कुटेको अभियोगमा उपप्राध्यापक जेल चलान

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
श्रीमती कुटेको अभियोगमा उपप्राध्यापक जेल चलान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । श्रीमती कुटपिट गरेकाे आराेपमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट कारागार चलान भएका हुन ।

१५ मंसिर ०८१ मा उपप्राध्यापक भट्टले महेन्दनगर माविमा कार्यरत आफ्नै श्रीमती शिक्षिका जयन्ती भट्टमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट घाईते शिक्षिका जयन्तीको महाकाली अस्पताल हुँदै सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो ।

कुटपिट प्रकरणमा माईती पक्षले उपप्राध्यापक भट्ट बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दिएका थिए । बिहीबार कञ्चनपुर जिल्ला अदालतको थुनछेक बहसबाट उपप्राध्यापक भट्टलाई पुर्पक्षका लागि जेल चलान गरिएकाे हाे । न्यायाधीश राजेन्द्र भण्डारीको इजलासले भट्टलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

झण्डै तीन साता प्रहरी हिरासतमा रहेका उपप्राध्यापक भट्ट विरुद्धमा प्रहरीले सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गरेको थियो । सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लगेसंगै थुनेछेक बहसबाट भट्टलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

शिक्षिका जयन्तीका माईती पक्षले ज्यानै लिने गरेर मरणाशन्न हुने गरेर कुटपिट गरेको बताईरहेका बेला भट्ट पक्षले भने समान्य घरसायी विवादले ठुलो रुप लिएको बताईरहेकाे छ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक भट्ट कारागार चलान भएपछि विद्यार्थी मारमा परेका छन्।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

न्यून चापीय क्षेत्रको प्रभाव

२ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक