बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार साहित्य

एन बी अन्जान ‘गजल एकल साँझ’ सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एन बी अन्जान ‘गजल एकल साँझ’ सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अनेसास गण्डकी प्रदेशको आयोजनमा हिमालयन रिडर्स कर्नर न्युरोड, पोखरामा एन बी अन्जान ‘गजल एकल साँझ’ तथा गणेश बाबू अधिकारीको उपन्यास ‘रेजा’को  विमोचन र परिचर्चा कार्यक्रम  सम्पन्न भएकाे छ ।

पाेखरामा सम्पन्न कार्यक्रमको अध्यक्षता अनेसास गण्डकी च्याप्टरका अध्यक्ष कवि तथा गीतकार देवेन्द्र के सी देवु, प्रमुख अतिथी पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त, विशेष अतिथी पुर्व प्राज्ञ कवि, गीतकार तथा वरिष्ठ गायीका हरिदेवी कोईराला, विशिष्ठ अतिथी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्‌का बिखर्ची रहेका थिए।

सो कार्यक्रममा पोखरास्थित सम्पूर्ण वाङ्गयीक संस्थाका प्रमुख, कवि, साहित्यकार तथा साहित्य संगीतका साधक तथा अनुरागीहरुको बृहत उपस्थिती रहेको थियो ।

कार्यक्रमको प्रथम चरणको संचालन अनेसास गण्डकी च्याप्टरका महासचिव असफल गौतमले गरेका थिए। आयोजक संस्थाका तर्फबाट स्वागत मन्तव्य उपाध्यक्ष दुर्गा न्यौपानेले गरेकी थिईन् । कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य सिर्जनशील लोकतान्त्रीक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेल तथा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति तथा गीतकार कवि गायक पद्मराज ढकालले दिएका थिए ।

दोश्रो चरणको कार्यक्रम कवि गजलकार बाबू त्रिपाठीले शुरु गर्दै रेजा उपन्यासको पोखरा विमोचन प्रमूख अतिथी तथा सभाध्यक्षबाट गराई उपन्यासका सर्जक गणेश बाबू अधिकारी र सो उपन्यासका परिचर्चाकार असफल गौतमलाई छलफल तथा परिचर्चामा सहभागी गराउँदै रेजा बारे महत्वपूर्ण जानकारी उपस्थित सबै समक्ष पुर्याएकाथिए। यसपछि कार्यक्रमको प्रमुख आकर्षण अनेसास पोर्चुगल च्याप्टरका महासचिव तथा कवि गलजकार लेखक एन बी अन्जानको गजल वाचन तथा उनका गजलमा गायक शुलभ घिमीरेबाट गजल गायन गराउँदा सभाहलमा सांगितिक माहोल कायम हुन पुगेको थियो।

गजल वाचन तथा गायन पश्चात् अनेसास केन्द्रीय सल्लाहकार सुमल कुमार गुरुङ, पुर्व प्राज्ञ हरिदेवी कोईराला तथा प्रमुख अतिथि पुर्वकुलपति सरुभक्तले कार्यक्रम सफल भएकोमा मुक्तकण्ठले प्रशंसा गर्दै आयोजक संस्था, कार्यक्रम संयोजक प्रज्वल अधिकारी, सहजकर्ता बाबू त्रिपाठी, गजलकार एन बी अन्जान, उपन्यासकार गणेश बाबू अधिकारी तथा गायक सुलभ घिमीरेलाई बधाईज्ञापन तथा उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गरेका थिए । सो अवसरमा हरिदेवी कोईरालाले गीत समेत प्रस्तुत गरिन्।

कार्यक्रममा प्रमुख अतिथीलाई अनेसास गण्डकी प्रदेश समितीको तर्फबाट पुस्तक उपहार तथा कार्यक्रममा काठमाडौं देखि कार्यक्रम गर्न आएका पाँचैजना साहित्य संगीतका श्रष्टाहरुलाई आयोजक संस्थाले प्रशंसापत्र तथा पुस्तक उपहार प्रदान गरेको थियो।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष देवेन्द्र के सी देवुले कार्यक्रम सफल पार्न आ-आफ्ना क्षेत्रबाट महत्वपुर्ण भूमिका निभाउनुहुने सम्पुर्ण विद्वतजन साहित्य संगीत पारखी तथा साधकहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

हामीले फेरिरहेको हावा कति विषाक्त छ ?

३ मिनेट अगाडि
प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक