शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ वर्षबाट ह्वाट्सएप केही स्मार्टफोन नचल्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
ह्वाट्सएपको कमाई कसरी हुन्छ ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ को जनवरीबाट ह्वाट्सएप केही स्मार्टफोन नचल्ने भएको छ।

ह्वाट्सएपले समय–समयमा एपमा परिवर्तन गरिरहन्छ। परिवर्तनको मुख्य ह्वाट्सएपमा नयाँ फिचरहरु ल्याउनु पनि रहेको छ। तर, कहिलेकाहीँ सेक्युरिटीका उद्देश्यले एप सपोर्ट बन्द हुन्छ।

माउ कम्पनी मेटाले नयाँ वर्ष २०२५ बाट ह्वाट्सएप केही स्मार्टफोनमा नचल्ने घोषणा गरेको हो। लगभग ३५ खाले स्मार्टफोनमा ह्वाट्सएपले काम गर्ने छैन। दुवै एन्ड्रोइड र आईओएस फोन यो सूचीमा समावेश छन्।

प्रयोगकर्ताले ह्वाट्सएपमा केही समस्याको सामना गर्नुपर्नेछ। उनीहरुले ह्वाट्सएप आफ्नो स्मार्टफोनमा प्रयोग गर्न सक्ने छैनन्। किनकि ती स्मार्टफोनमा ह्वाट्सएपले सेक्युरिटी अपडेटहरु प्राप्त गर्ने छैन। अपडेट हुनेबित्तिकै एपले काम गर्न छोड्नेछ। ती स्मार्टफोन प्रयोगकर्ताले ह्वाट्सएप प्रयोग गर्न चाहन्छ भने अर्को नयाँ स्मार्टफोन किन्नुपर्छ।

यी स्मार्टफोनमा चल्ने छैन ह्वाट्सएप

• Samsung Galaxy Ace Plus
• Samsung Galaxy Core
• Samsung Galaxy Express 2
• Samsung Galaxy Grand
• Samsung Galaxy Note 3
• Samsung Galaxy S3 Mini
• Samsung Galaxy S4 Active
• Samsung Galaxy S4 Mini
• Samsung Galaxy S4 Zoom
• Moto G
• Moto X
• iPhone 5
• iPhone 6
• iPhone 6S
• iPhone 6S Plus
• iPhone SE
• Huawei Ascend P6 S
• Huawei Ascend G525
• Huawei C199
• Huawei GX1s
• Huawei Y625
• Lenovo 46600
• Lenovo A858T
• Lenovo P70
• Lenovo S890
• Sony Xperia Z1
• Sony Xperia E3
• LG Optimus 4X HD
• LG Optimus G
• LG Optimus G Pro
• LG Optimus L7

यो पनि पढ्नुहोस्

अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सैनिक हटाउने

अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सैनिक हटाउने

३ घण्टा अगाडि
चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक