शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सूचना प्रविधि स्थायित्वको सम्मेलन हुँदै

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
सूचना प्रविधि स्थायित्वको सम्मेलन हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । टेक्सस इन्टरनेशनल कलेजको आयोजनामा ‘सूचना प्रविधि र व्यवस्थापन नवप्रवर्तन तथा संस्थागत स्थायित्वको एकीकरण’ विषयक राष्ट्रिय सम्मेलन हुने भएको छ । पुस ५ र ६ गते (शुक्रबार र शनिबार) टेक्सस इन्टरनेशनल कलेज, मित्रपार्क, चाबहिल, काठमाडौंमा कार्यक्रम हुनेछ । शिक्षा क्षेत्रमा लामो अनुभव सँगालेका विज्ञहरु, अनुसन्धानकर्ता र उद्योग क्षेत्रका विज्ञहरूलाई कार्यक्रममा एकै ठाउँमा ल्याउने तयारी भएको कलेजका आइटी डिपार्टमेन्ट हेड सुमन थपलियाले जनाए  ।

‘५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गर्दै सूचना प्रविधि र यसको व्यवस्थापन तथा स्थायित्वमा प्रभावबारे प्रकावकारी छलफल हुनेछ,’ उनले जनाए । ५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने कार्यक्रममा १५ भन्दा बढी उद्योग क्षेत्रका विज्ञ तथा प्रतिनिधि सहभागी हुनेछन् । साे कार्यक्रम विभिन्न ७ सत्रमा हुनेछ । सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गर्नेछन् ।

पूर्व वातावरण, विज्ञान र प्रविधि मन्त्री ई. गणेश शाह लगायतका उपस्थितिमा आयोजना हुने कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग र त्रिभुवन विश्वविद्यालयले सहयोग गरेको जनाइएको छ । ‘सूचना प्रविधिको एकीकरणले व्यवस्थापन नवप्रवर्तन र संस्थागत स्थायित्वमा कसरी योगदान दिन सक्छ भन्ने विषयमा छलफल गर्न यो सम्मेलन महत्वपूर्ण हुनेछ,’ थपलियाले उल्लेख गरे ।

यो पनि पढ्नुहोस्

मानव तस्करीसँग लत्पतिएको राजनीतिक नेतृत्व !

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

२ घण्टा अगाडि

साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा एपीएफ एफसी र ट्रान्सपोर्टबीच बराबरी खेल्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक