बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संक्रमणकालिन न्यायसम्बन्धी दुई आयोग गठन गर्न प्रमलाई आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैनः प्रधानमन्त्री ओली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । तीन मानवअधिकारवादी अन्तराष्ट्रिय संगठनहरुले संक्रमणकालिन न्यायसम्बन्धी दुई आयोग गठनका लागि तत्काल प्रभावकारी सिफारिस समिति बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

एम्नेष्टी इन्टरनेशनल, ह्यूमन राइट वाच र इन्टरनेशनल कमिसन अफ जुरिष्टले एक विज्ञप्ति जारी गर्न तत्काल प्रभावकारी रुपमा सिफारिस समिति गठन गर्न र विश्वसनीय पदाधिकारीहरुको सिफारिस हुने वातावरण बनाउन आग्रह गरेका हुन् ।

१ पुस, २०८१ मा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिको पदावधि समाप्त भएको छ । समितिले सार्वजनिक गरेको नामावलीमा पनि द्वन्द्वपीडितहरुले असन्तुष्टि जनाएका छन् । सत्तारुढ दलमध्येको एक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यही व्यहोराको पत्र पठाउदै उनीहरुले यसअघि सिफारिस समितिले सार्वजनिक गरेका नाममा व्यापक असन्तुष्टि भएकाले फेरि प्रक्रिया थाल्न आग्रह गरेका छन् ।

‘कानुनमा परिकल्पना गरेबमोजिम आयोगहरूले आफ्ना महत्त्वपूर्ण कार्यादेशहरू पूरा गर्न आयुक्तहरूमा दक्षता, निष्ठा र जन विश्वास अत्यावश्यक हुन्छ’ उनीहरुले पत्रमार्फत भनेका छन्, ‘पीडित, उत्तरजीवी, नेपाली नागरिक समाज र अन्तर्राष्ट्रिय संघसंस्थाले उठाएका चासोलाई सम्बोधन गर्दै अहिलेको पद्धतिलाई पुनर्विचार गर्दै थप ढिलाइ नगरी नयाँ समिति गठन गर्न हामी सरकारलाई आग्रह गर्दछौं ।’

यो पनि पढ्नुहोस्

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

३६ मिनेट अगाडि
दुई पूर्वश्रममन्त्री पक्राउ

दुई पूर्वश्रममन्त्री पक्राउ

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

एमालेमाथि सरकारले निर्मम दमन गरेको आरोप

विदेशी मुद्राको विनिमयदर निर्धारण

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक