बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माओवादी केन्द्रको उदासीनताका कारण एकता अनिश्चित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
माओवादी केन्द्रको उदासीनताका कारण एकता अनिश्चित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माओवादी केन्द्रको उदासीनताका कारण दुई पार्टीबीचको एकता अनिश्चित बनेको निष्कर्ष निकालेको छ ।

कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक सातासम्म बसेको बैठकले माओवादीको उदासीनतालाई कारण देखाउँदै दुई दलबीचको ध्रुवीकरण अनिश्चित बनेको ठहर गरेको हो ।

गत २७ मंसिरमा सुरु भएको केन्द्रीय समिति बैठक पुस २ सकिएको छ । बैठकका निर्णयबारे जानकारी गराउँदै सो पार्टीका नेता अनिल शर्मा ‘विरही’ ले भने, ‘माओवादी केन्द्रको उदासीनताले नेकपा र माओवादीबीचको ध्रुवीकरण –एकता) अनिश्चित बनेको ठहर बैठकले गरेको छ ।’

त्यस्तै, बैठकले पार्टीले लिने कार्यदिशाबाट विचार संश्लेषण गर्ने निर्णय पनि गरेको छ । नेपाली मौलिकताको समाजवादलाई थप स्पष्ट पारेर चाँडै सार्वजनिक गर्ने पनि उनले जनाए ।

पछिल्लो पटक माओवादीले विभिन्न वाम घटकसँग पार्टी एकताको पहल भइरहेको जनाएको छ । गत २२ मंसिरमा अध्यक्ष प्रचण्डले नै एक सार्वजनिक कार्यक्रममा तीन वामपन्थी पार्टीसँग एकता पहल भइरहेको जनाएका थिए ।

नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता पहल गरिरहेको छ । यद्यपि, एकीकृत समाजवादीको पछिल्लो बैठकले भने अहिले कुनै दलसँग एकताको पक्षमा नरहको निष्कर्ष निकालेको छ ।

यो पनि पढ्नुहोस्

छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्

प्रधानमन्त्रीको भारत भ्रमण यात्रा ३० घण्टा मात्रै हुने

५ घण्टा अगाडि
एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

एमालेमाथि सरकारले निर्मम दमन गरेको आरोप

विदेशी मुद्राको विनिमयदर निर्धारण

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक