शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इनफिनिक्सको हट ५०आई स्मार्टफोन सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
इनफिनिक्सको हट ५०आई स्मार्टफोन सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । इनफिनिक्सको हट ५०आई स्मार्टफोन सार्वजनिक भएको छ । उच्चस्तरीय क्यामेरा सुविधा र मनोरञ्जन विकल्प रहेको हट ५०आई स्मार्टफोनको मूल्य १४ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

नयाँ स्मार्टफोन फोटोग्राफी प्रेमी र मनोरञ्जन खोज्नेहरूका लागि उत्तम साथी हुने कम्पनीको विश्वास छ । ४८ मेगापिक्सेल प्राइमरी रियर क्यामेरासहित प्रयोगकर्ताले एआई फोटोग्राफी प्रविधिबाट समृद्ध, स्पष्ट र उच्च रेजुलेसनका साथ तस्वी खिच्न सक्ने फिचर समावेश छन् । ८ मेगापिक्सेल फ्रन्ट क्यामेराले सेल्फीलाई उत्कृष्ट बनाउँछ, जसमा बिल्ट-इन ब्युटिफिकेसन फिचरहरू पनि रहेको कम्पनीले जनाएको छ ।

१२० हर्ज रिफ्रेस रेट भएको ६.७ इन्चको एचडी प्लस डिस्प्लेले उज्यालो दृश्य र सहज ट्रान्जिसन प्रदान गर्नुका साथै भिडियो स्ट्रिमिङ र गेमिङलाई रमाइलो बनाउनुका साथै यसले स्लिक ब्ल्याक, सेग ग्रिन र टिटानियम ग्रे जस्ता आकर्षक रंग प्रदान गर्ने कम्पनीको भनाइ छ ।

मीडियाटेक हेलियो जी ८१ प्रोसेसर र ४ जीबी र्‍यामले यो उपकरणलाई सहज प्रदर्शन र प्रभावकारी मल्टिटास्किङ गर्न सक्षम बनाउँछ । १२८ जीबी स्टोरेज (१ टीबीसम्म विस्तार गर्न मिल्ने) सँग, प्रयोगकर्ताहरूले ठाउँको चिन्ता बिना थप सामग्री सुरक्षित गर्न सक्ने कम्पनीले जनाएको छ ।

५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टले यो स्मार्टफोनलाई दिनभरि प्रयोग गर्न योग्य बनाउँछ, जसले फोटो खिच्न, कनेक्ट गर्न र मनोरञ्जन लिन सक्षम बनाउँछ । कम्पनीका अनुसार इनफिनिक्स हट ५०आई नेपालभरिका सबै अधिकृत रिटेलरहरू र अनलाइन प्लेटफर्महरूमा उपलब्ध छ ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर काराेबार बढ्याे

४ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसुचक बढ्याे

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक