बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सीपिआइएमका नेताहरुसँग बामदेव गौतमको भेटवार्ता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सीपिआइएमका नेताहरुसँग बामदेव गौतमको भेटवार्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. बामदेव गौतमले आज भारतको नयाँ दिल्लीमा सीपिआइएमका नेताहरुसँग भेटवार्ता गर्नु भएको छ ।

सीपिआइएमका नेताहरु क. बबि र क. जोगिन्दर शर्मासँग गौतमको भेट भएको हो । सीपिआइएमकै पार्टी कार्यालयमा भेट भएको थियो । भेटमा क. गौतमका साथमा क. मदन आचार्य पनि रहनु भएको थियो । भेटका दौरानमा विश्व कम्युनिष्ट आन्दोलन बारे छलफल भएको थियो । नेपाल र भारतको कम्युनिष्ट आन्दोलन निराशाजनक अवस्थातिर उन्मुख भएको भएपनि विश्व कम्युनिष्ट आन्दोलनले आशा जगाएको निष्कर्षमा नेताहरुबीच चर्चा  भएको थियो ।
नेताहरुबीच विश्वका कम्युनिष्ट पार्टीहरुलाई संगठित गरी विश्व कम्युनिष्ट आन्दोलनलाई एउटै कार्यदिशामा अगाडि बढाउन नेपाल र भारतबाटै भूमिका निर्वाह गर्न सकिनेबारेमा पनि छलफल भएको थियो । छलफलमा सहभागी क. मदन आचार्यका अनुसार सीपिआइएमका महासचिव क. प्रकाश करात पार्टीकामको शिलसिलामा केरलातर्फ जानु भएकोले उहाँसँग भेट हुन सकेन ।

यो पनि पढ्नुहोस्

छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्

प्रधानमन्त्रीको भारत भ्रमण यात्रा ३० घण्टा मात्रै हुने

१८ मिनेट अगाडि
एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक