आइत, साउन ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महिला अनलाइनमा बढी समय बिताउने तथ्य बाहिइयाे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
महिला अनलाइनमा बढी समय बिताउने तथ्य बाहिइयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । हालैको एक अध्ययनले पुरुषभन्दा महिला अनलाइनमा बढी समय बिताउने गरेको देखाएको छ । बेलायतको दूरसञ्चार नियामक संस्था अफकमको अनलाइन नेसन रिपोर्टले यस्तो तथ्य प्रस्तुत गरेको हो ।

रिपोर्ट अनुसार वयस्क महिलाहरूले दैनिक रूपमा पुरुषभन्दा ३३ मिनेट बढी समय अनलाइनमा बिताउने गर्छन् । यो अन्तर १८ देखि २४ वर्षका युवाहरूबीच अझ धेरै देखिएको छ । यस उमेर समूहमा महिलाहरूले पुरुषभन्दा औसतमा एक घण्टाभन्दा बढी अनलाइनमा बिताउने देखिएको हो ।

बेलायतमा सीमित उक्त सर्वेक्षण अनुसार अनलाइनमा रहँदा किशोरीहरू यौनजन्य सामग्री, महिला विरोधी सामग्री, हिंसात्मक सामग्रीप्रति बढी चिन्तित देखिन्छन् । यता पुरुषहरू भने गलत सूचना, ठगी र घृणायुक्त सामग्रीबाट समस्यामा परिरहेको देखिएको छ ।

त्यस्तै महिलाहरूले अनलाइनमा स्वास्थ्य र जीवनशैलीसँग सम्बन्धित वेबसाइटमा बढी समय बिताउँदा पुरुषहरूले जेनेरेटिभ एआई टुल्स प्रयोग गर्ने तथा अश्लील साइटहरूमा बढी पहुँच लिने समेत पाइएको छ ।

यो पनि पढ्नुहोस्

यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

२ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

सबैभन्दा भारी बर्षा स्याङजामा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

आदिवासीको हकअधिकार संरक्षणसँगै राष्ट्रिय एकतामा एकजुट हुनुपर्ने

भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक