मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय विभूति फाल्गुनन्दको १४०औं जन्म जयन्ती मनाइँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय विभूति फाल्गुनन्दको १४०औं जन्म जयन्ती मनाइँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पाँचथर / नेपालका १६औं राष्ट्रिय विभूति एवं किरात धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको १ सय ४०औं जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विशेषगरी पाँचथर, इलाम, ताप्लेजुङसहित कोशी प्रदेशका विभिन्न जिल्लामा फाल्गुनन्दको जन्म जयन्ती भव्यताका साथ मनाउने गरिन्छ । विक्रम संवत् १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिएका फाल्गुनन्दलाई किरात लिम्बू समुदायले समाज सुधारकका रूपमा लिने गरेका छ्न् ।

उनले १९८८ साल वैशाख २४ गते पाँचथरको सिलौटीमा पूर्वी नेपालअन्तर्गत १० लिम्बूवान १७ थुमका अग्रजहरूलाई भेला पारेर सत्य धर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको अभियान थालेका थिए ।

उनले सत्यधर्म मुचुल्कामा छोरी छोरीलाई बराबर लेखपढ र समान अंश दिने लिने हक कायम गर्ने गराउनु पर्ने, सुनौली रुपौली र दाइजो प्रथा अन्त्य गर्नुपर्ने, छोरीहरू देवीका प्रतीक भएकाले उनीहरूको बिहेका लागि कुरो छिन्दा कुटुम्बबाट रीत लिनु नहुने, दाइजो दिनुको सटो शिक्षादिक्षा दिनुपर्ने वा स्वावलम्बी बनाउनु पर्ने बुँदा उल्लेख छन् ।

बाल्यकालमा आफ्ना पितासँगै गाई गोठमा बिताएका फाल्गुनन्दले जीवनको आखिरी क्षणसम्म धूमपान, मध्यपान,विलासिता, र अन्धविश्वासविरुद्व अभियान चलाएकाले उनलाई समाज सुधारकको उपमा दिइएको हो । २२ वर्षको उमेरमा भारतीय सेनामा भर्ना भएका उनले १३ वर्ष नोकरी गरेर फर्केपछि समाज सुधारको अभियानमा लागेका थिए । उनको निधन २००५ साल चैत २२ गते भएको थियो ।

उनलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो । उनको समाधिस्थल पाँचथरको फाल्गुनन्द-७ सिलौटीमा छ ।

यो पनि पढ्नुहोस्

गणेश चतुर्थी पर्व मनाइँदै

नेवार समुदायले मनाइयाे चथाः पर्व

२ हप्ता अगाडि
याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

धापाखेलमा साढे दुई तले घर ढल्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध

पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा

१०० मिलिमिटरभन्दा बढी कुल वर्षा रेकर्ड

भीआईपी तामझाम संस्कार अन्त्य गर्दै बालेन सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक