बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एआईएफएफले साफमा उजुरी गर्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एआईएफएफले साफमा उजुरी गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतीय फुटबल संघ (एआईएफएफ)ले साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले ७० मिनेट खेल रोकेको भन्दै दक्षिण एसियाली फुटबल महासंघलाई पत्र लेख्ने निर्णय गरेको छ ।

खेल भएको भोलिपल्ट एआईएफएफले साफलाई पत्र लेख्ने निर्णय गरेको हो । खेल रोकिएपछि लामो प्रतिक्षा र पूर्ण भ्रमले आफ्ना खेलाडीको लय र एकाग्रतामा बाधा पुर्‍याएको एआईएफएफले जनाएको छ ।

भारतले ६२औं मिनेटमा अग्रता लिएको थियो । लगत्तै नेपालले गोल गर्यो तर, रेफ्रीले गोल अस्वीकार गरेको थियो । त्यसपछि नेपालले रेफ्रीको निर्णयको विरोध गर्दै खेल जारी राख्न अस्वीकार गरेपछि खेल ७० मिनेटभन्दा बढी रोकिएको थियो ।
पर्यवेक्षक अधिकारी र नेपाली टोलीबीचको लामो छलफलपछि खेल पुनः सुरु भएको थियो ।

खेल सुरु भएको केही समयमै नेपालकी सावित्रा भण्डारीको गोल गर्दै बराबरीको स्थितिमा ल्याइन् । त्यसपछि नेपाल टाइब्रेकरमा ४-२ गोलले विजयी भएर फाइनल पुग्यो ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

१८ हजार ट्याब्लेट ट्रामाडोल बरामद      

८ मिनेट अगाडि
राष्ट्रपतिद्वारा एक विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा एक विधेयक प्रमाणीकरण

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा २ हजार ९५९ मत खस्याे

रास्वपाकाे मतदान जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक