आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चाडपर्वको बेला घरमा कोही नभएको मौका छोपेर चोरी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
चाडपर्वको बेला घरमा कोही नभएको मौका छोपेर चोरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा तीन घरमा चोरी भएको छ । चाडपर्वको बेला घरमा कोही नभएको मौका छोपेर चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ फिस रिसोर्टनजिक घर रहेको कल्ना विक, शिवलाल अर्याल र धनगढी उपमहानगरपालिका–१३ नवदुर्गा टोलका दीपेन्द्रबहादुर कुँवरको घरबाट सुनसहित नगद चोरी भएको प्रहरीको भनाइ छ ।

विक टीका लगाउन कञ्चनपुरको झलारीस्थित माइतीघर गएको बेला घरको मुल ढोकाको ताल्चा तोडेर चोरले सुन चोरेको जनाइएको छ । आफू माइत गएको बेला घरबाट तीन तोला सुन चोरी भएको भन्दै विकले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहाेराले जानकारी दिनुभयो ।

यसैगरी, सोही वडाकै अर्याल असोज २६ गते दसैं मनाउन कञ्चनपुरको पुनर्वास गएको बेला घरमा चोरी भएको छ । अर्यालले घरमा चोरी भएको बारे हिजोमात्र प्रहरीलाई जानकारी गराएको बोहाेराले बताउनुभयो ।

प्रहरीका अनुसार चोरले दराज फुटाएर अर्यालयको घरबाट ७० हजार रुपियाँ चोरेर लगेको छ । यस्तै, कुँवरको घरबाट २१ हजार रुपियाँ चोरी भएको छ । तीनवटै चोरीका घटनाबारे हिजोमात्र जिल्ला प्रहरी कार्यालयमा जानकारी आएको प्रवक्ता बोहाेराले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

सांसदहरूलाई रवि लामिछानेले सम्बोधन गर्ने

१३ मिनेट अगाडि
४ हजार ६३१ सवारी दुर्घटना

४ हजार ६३१ सवारी दुर्घटना

३१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

४ हजार ६३१ सवारी दुर्घटना

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक