काठमाडौं । हिजाे शुक्रबारदेखि निरन्तर बर्षाका कारण देशै भर जनजीवन अस्तव्स्त बनाएकाे छ।
आज शनिबार बिदाकमे दिन परेकाले काठमाडौं र ललितपुर जोड्ने बागमती नदीमाथि बनेको पुलमा नदीमा आएको बाढी हेर्न मानिसहरूको ताँती नै लागेकाे छ ।
मानिसहरूको भीडका कारण पुलमा सवारी साधन आवागमनमा समस्या समेत भएको छ।
काठमाडौंका विभिन्न स्थानमा बाढीले बितन्डा मच्चाइरहँदा मानिसहरू भने रमिते बनेका हुन्।


