बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरु इशिबा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरु इशिबा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को मुख्यालय, टोक्योमा शुक्रबार भएको मतदानमा पूर्व रक्षामन्त्री इशिबा नयाँ नेता चुनिएका हुन् ।

६७ वर्षीय इशिबाले २१५ मत पाउँदा उनका प्रतिस्पर्धी शानाइ ताकाचीले १९४ मत पाएकी थिइन् । यदि ताकाचीले जितेको भए उनी जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने थिइन् । पहिलो चरणको प्रतिस्पर्धामा त ४३ वर्षका शिन्जिरो कोइजुमी थिए, योे युद्धपछि जापानको इतिहासमा सबभन्दा कम उमेरको प्रधानमन्त्री बन्ने प्रयासमा थिए ।

कोइजुमीसहित ७ जना उम्मेदवार पहिलो चरणको मतदानबाट बाहिरिए भने दोस्रो चरणमा ताकाची । एलडीपीको नेता चुनिएका इशिबाले अर्को साता फुमियो किशिदाको स्थान लिनेछन् । प्रधानमन्त्री किशिदा र उनको सबै मन्त्रीहरुले मंगलबार राजीनामा दिएका थिए ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि लगभग निर्वाध शासन गरेको एलडीपीले आम चुनाव अगाडि नयाँ प्रधानमन्त्री बनाएर जनताको विश्वास जित्न खोजेको मानिएको छ । किनकी जापानमा अर्को अक्टोबरमा चुनाव हुनेछ । र, बढ्दो महँगीका साथसाथै कठिन जनसांख्यिक अवस्था र श्रमको मुद्दालाई लिएर जनतामा असन्तुष्टि छ । त्यसमाथि श्रृङ्खलावद्ध भ्रष्टाचार स्क्याण्डलका कारण पार्टीको अप्रभुल रेटिङ निकै घटेको छ ।

यो पनि पढ्नुहोस्

डोनाल्ड ट्रम्पका विशेष दूत आज साँझ  आइपुग्दै

डोनाल्ड ट्रम्पका विशेष दूत आज साँझ आइपुग्दै

२९ मिनेट अगाडि
लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह

कूटनीतिक दिवस आज मनाइँदै

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक