सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

नारायणी अस्पतालमा क्यान्सर रोग उपचार सेवाको उद्‌घाटन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नारायणी अस्पतालमा क्यान्सर रोग उपचार सेवाको उद्‌घाटन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा क्यान्सर रोग उपचार सेवाको उद्‌घाटन गरिएको छ। 

मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले एक कार्यक्रमकाबीच नारायणी अस्पतालमा क्यान्सर रोग उपचार सेवाको रिबन काटेर उद्‌घाटन गरेका हुन।

सेवाको उद्‌घाटन गर्दै उनले सरकारी अस्पतालमा बिरामीलाई चाहिने सबै सेवाहरू उपलब्ध हुने गरि काम गर्ने बताए। उनले भने,’ क्यान्सरका बिरामीहरू दिनप्रतिदिन बढिरहेका छन, क्यान्सर भएर भएभरको सम्पति सकिएको महिनाकै ८० हजारसम्म खर्च गर्नुपर्ने अवस्था रहेको गुनासोहरू क्यान्सर रोगका बिरामीका आफन्तले मसँगै गरेका छन्। त्यसकारण धनी र गरिब सबैले स्वास्थ्य सेवा सामान ढङ्गले पाउनु पर्ने स्थिति हुनुपर्छ।’

स्वास्थ्य उपचारमा सबैको पहुँच स्थापित गर्न स्वास्थ्य बिमालाई व्यवस्थित गर्दै एकलाख बाट बढाइ पाँचलाख सम्म पुर्‍याउन जरुरी रहेको उनले उल्लेख गरे।

उनले चिकित्सकले सरकारी भन्दा निजी अस्पतालमा काम गर्दा बढी सेवा सुविधा पाउने गरेको भएपनि बिरामीको पीडामा मलम लगाउने क्षमता चिकित्सकमा हुँदा सरकारी अस्पतालमा पनि बढी समय दिन चिकित्सकहरूलाई आग्रह गरे।

सरकारी र निजी अस्पताल सफा गर्ने कम्पनी एउटै भएपनि सरकारी अस्पताल सफा नहुनुमा कसको कमजोरी हो र यसमा ध्यान दिनपर्ने उनकाे भनाइ थियाे।

बिदाको दिनमा पनि स्वास्थ्यकर्मीहरू अस्पताल आउँदा कामको प्रेसर हुने भएकाले अन्य समयमा बिदा लिन सकिने गरि मन्त्रालयले काम गरिरहेकाे उनले जानकारी दिए।

उनले सरकारी अस्पतालहरुका मेडिकल पसललाई नागरिक बडापत्र राखेर औषधिको बिक्री गर्न निर्देशन दिए। नारायणी अस्पतालमा लामो समयदेखि बन्द रहेकाे एमआरआई मेशिन एक हप्तामा सञ्चालन हुने उनकाे भनाइ थियाे।

यो पनि पढ्नुहोस्

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

१६ घण्टा अगाडि
स्वास्थ्य बीमा सुधार

स्वास्थ्य बीमा सुधार

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक