मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुन्छ: गृहमन्त्री लेखक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुन्छ: गृहमन्त्री लेखक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कञ्चनपुर / गृहमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएका बालिका निर्मला पन्त घटनाको अनुसन्धान थप सूक्ष्म ढंगले गरिने बताएका छन् । उनले निर्मला घटना देशकै लागि चासो र चिन्ताको विषय भएकाले अनुसन्धान निरन्तर भइरहने बताए ।

‘अनुसन्धान यहाँ पुग्यो, त्यहाँ पुग्यो भनेर म भन्दिनँ,’ बिहीबार नेपाल प्रेस युनियनले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले भने, ‘यसलाई थप गम्भीरता र थप सूक्ष्म ढंगले अनुसन्धान अगाडि बढ्छ ।’ मन्त्री लेखक आफै पनि निर्मला घटनापछि भएको आन्दोलनमा सहभागी भएका थिए । निर्मला हत्या घटनापछि भएको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्चलगायत अन्य सहयोग पनि उपलब्ध गराइने मन्त्री लेखकले बताए । गृह मन्त्रालयले उनीहरुलाई उपचार खर्च दिने भनेपछि पछिल्लो समय रोकिएको छ । उपचार खर्च तत्काल उपलब्ध गराइने उनले बताए ।

मन्त्री लेखकले नेपाली कांग्रेस र एमालेबीच बनेको समिकरण २०८४ सम्मै जाने बताए । ‘सात बुँदे सहमतिअनुसार सरकार फेरिन्छ, तर समिकरण यही रहन्छ,’ उनले भने, ‘जसरी सम्झौता भएको छ, त्यहीअनुसार समीकरण अगाडि बढ्छ ।’ उनले कांग्रेस र एमाले मिलेरमात्रै संविधान संशोधन नहुने पनि बताए । यसका लागि सबै मुख्य दलहरुलाई सहमतिमा ल्याइने बताए ।

‘जसरी मुख्य दलहरु मिलेर संविधान निर्माण भएको थियो, त्यसैगरी सबै मिलेर संशोधन पनि गरिन्छ,’ उनले भने, ‘वार्ता, संवाद र सहमतिबाटै संशोधन गरिन्छ, यसमा कसैले झस्किनुपर्दैन ।’ मन्त्री लेखक महेन्द्रनगरमा निर्माण भएको प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको उद्घाटनसँगै असार अन्तिम साता आएको बाढीले जिल्लाका विभिन्न स्थानमा भएको क्षतिबारे जानकारी लिए गृहजिल्ला पुगेका हुन् ।

यो पनि पढ्नुहोस्

रवि र  बालेन्द्र चुनावी अभियानमा निस्किने

प्रम बालेन र रास्वपाका सभापतिकाे तस्बिर पोस्ट गर्नेले पुरस्कार पाउने

६ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखियाे

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक