मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पत्रकार बजगाईलाई एकैदिन दुईसहित यो महिना तिन सम्मान

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पत्रकार बजगाईलाई एकैदिन दुईसहित यो महिना तिन सम्मान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अग्रज सञ्चारकर्मी नवराज बजगाई एकै दिन दुई पटक सम्मानित भएका छन । शनिबार साप फल्चा बबरमहल काठमाडौंमा आयोजित कार्यक्रममा खेलक्षेत्रको तर्फबाट र मिरावल रिसोर्ट धुलिखेलमा आयोजित एक अर्को कार्यक्रममा  गरी एकै दिन दुई पटक सम्मानित भएका हुन ।

नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको शनिबार काठमाडौंमा आयोजित तेश्रो महाधिवेशनको अवसरमा पत्रकार बजगाईलाई खेल क्षेत्रमा योगदान पु¥याए बापत सम्मान गरीएको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रिय अध्यक्ष डा. पूर्ण प्रसाद पाण्डेले जानकारी दिनुभयो । पत्रकार बजगाईलाई अध्यक्ष पाण्डे, प्रमुख सल्लाहकार डा. चुडादेव सिं लामा, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक भिम ढकाललगायतले दोसल्ला र प्रमाण–पत्र प्रदान गर्नुभएको थियो । सम्मान–पत्रमा–विगत लामो समयदेखि निरन्तर पत्रकारीता र समाज सेवाको माध्यमबाट यहाँले समाज रुपान्तरणमा पु¥याउनु भएको योगदान अतुलनिय छ । आफ्नो आवाज र कलम समाजप्रति सर्मपित गर्दै समृद्ध नेपाल निर्माणमा खेल्नु भएको भुमिका महत्व पूर्ण छ । साथै सामाजिक कार्य र समाज सेवामा तपाईले पु¥याउनु भएको योगदान झनै उत्कृष्ट रहेको छ । पत्रकारिता मार्फत खेलको क्षेत्रको विकासमा यहाँले गर्नुभएको मायासमेतको उच्च प्रशंसा गर्दै तपाईलाई नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको तेश्रो महाधिवेशनको अवसरमा यो सम्मान अर्पण गर्दछौ । साथै यहाँको उज्वल भविष्यको कामना सहित आगामी दिनमा पनि सामाजिक कार्य निरन्तरताको कामना गर्दछौं ।

विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाई पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका छन ।

सोहि दिन नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाले आयोजना गरेको तिज बिशेष कार्यक्रममा पनि पत्रकार नवराज बजगाईलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा पत्रकारीता र समाज सेवाको माध्यमबाट बजगाईले समाज रुपान्तरणमा पु¥याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको सांस्कृतिक शाखा प्रमुख रामकृष्ण पोख्रेलले जानकारी दिनु भयो ।

यहि भदौ १ गते थाईल्याण्डको राजधानी बैंङ्ककमा नेपालको तर्फबाट पहिलो पटक भएको गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा समेत बजगाईलाई सम्मान गरिएको थियो । यसअघि पनि बिभिन्न संघ संस्थाबाट धेरै पटक सम्मानित भै सकेका पत्रकार बजगाईको स्थायी ठेगाना काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गा.वि.स.–७, हाल मण्डनदेउपुर–४, रहेको छ । उनी सामाजिक कार्यमा पनि निक्कै सक्रिय रहेका छन ।

यो पनि पढ्नुहोस्

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

३ घण्टा अगाडि
सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक