मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आईफोन १६ सार्वजनिक हुनु अगावै विभिन्न फिचर बाहिरिए

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आईफोन १६ सार्वजनिक हुनु अगावै विभिन्न फिचर बाहिरिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । आईफोन १६ सार्वजनिक हुन दुई महिना बाँकी छ । सार्वजनिक हुनु अगावै यस सिरिजका विभिन्न फिचर बाहिरिएका छन् । यस वर्ष सार्वजनिक हुने आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स (सम्भवतः यसको नाम आईफोन १६ अल्ट्रा हुनेछ) मा तुलनात्मक रूपमा गह्रौं हुनेछ ।

सप्लाई चेन विश्लेषक मिङ चि कुओका अनुसार आईफोन १६ सिरिजमा लामो समय टिक्ने ब्याट्री हुनेछ । यसमा भएको ब्याट्रीलाई स्टेनलेस स्टिलले कभर गरिएकाले पनि फोन तुलनात्मक रूपमा भारी हुने कुओले उल्लेख गरेका छन् ।

युरोपेली संघको नीति अनुसार सन् २०२७ सम्म स्मार्टफोन निर्माता कम्पनीले फोनमा रिप्लेस गर्न सकिने किसिमको ब्याट्री राख्नुपर्छ । त्यसैलाई पालना गर्दै कम्पनीले यस्तो किसिमको ब्याट्री राख्न लागेको जनाइएको छ ।यस्तो ब्याट्री राख्दा प्रयोगकर्ताले आफैंले निकाल्न र राख्न सक्ने भएकाले खर्च कम पर्ने विश्लेषकहरूको भनाइ छ ।

ब्याट्रीमा स्टेनलेस स्टिल प्रयोग गर्दा त्यसले सेल डेन्सिटी पाँचदेखि १० प्रतिशतले बढाउँछ, अर्थात् ब्याट्री टिकाउ हुन्छ ।

यो पनि पढ्नुहोस्

सामसंगकाे नयाँ माेबाइलहरु सार्वजनिक

सामसंगकाे नयाँ माेबाइलहरु सार्वजनिक

३ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक