बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । थाइल्याण्डको फेउ थाई पार्टीले अर्बपति तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेको छ ।

त्यहाँको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय दायित्व उल्लंघन गरेको आरोप प्रमाणित गर्दै बर्खास्त गरेपछि उक्त पार्टीले नयाँ प्रधानमन्त्रीमा ३७ वर्षीया सिनावात्रालाई अघि सारेको हो ।

एक वर्षभन्दा कम समयमा नै अदालतको आदेशबाट पदमुक्त भएका श्रेथा उक्त पार्टीको तर्फबाट तेस्रो प्रधानमन्त्री हुन् ।

पेटोङ्टार्नको प्रधानमन्त्रीमा उम्मेदवारीबारे भोलि त्यहाँको संसदमा मतदान हुँदैछ । थाइल्याण्डमा लामो समयदेखि कायम राजनीतिक अस्थितरताबीच थाक्सिनपुत्री नयाँ प्रधानमन्त्री बन्ने अवस्था देखापरेको हो ।

यो पनि पढ्नुहोस्

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक

५ मिनेट अगाडि
अमेरिकी सेनाका क्याम्प रहेका खाडी मुलुकलाई लक्षित गरी आक्रमण जारी

अमेरिकी सेनाका क्याम्प रहेका खाडी मुलुकलाई लक्षित गरी आक्रमण जारी

१८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

विशिष्टको सेवा सुविधाले सरकारी कोष खाली

यस्ताे छ आजकाे माैसम

वरिष्ठ पत्रकार सुरेश किरणको निधन

चीनको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक