मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मोहन बैद्यमा संकिर्णवादी चिन्तन देखिएकाले एकता असफल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
मोहन बैद्यमा संकिर्णवादी चिन्तन देखिएकाले एकता असफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी( बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले मोहन बैद्यमा पुरातनवादी चिन्तन देखिएकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीसंगको एकता असफल भएको जनाएका छन् । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बास्तोलाले एकताका क्रममा संकिर्णवादी, पुरातनवादी रुझान देखा परेकाले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीसंगको एकता असफल भएको जनाएका हुन् ।

पुराना मान्यताको खारेजी गर्नु तथा राजनीतिक कार्यदिशा र कार्यनीतिमा व्यापक रूपान्तरण गर्ने लक्ष्यका साथ पार्टी एकता गरेपनि एकताको प्रारम्भिक दिनहरूबाट बैद्यबाट सहमति उलंघनको कार्य सुरु भएको उनले आरोप लगाए । उनले अहिलेका लागि पार्टी एकता असफल भएपनि पुराना प्रवृतिलाई सच्चाइएको अवस्थामा पुनः एकताका लागि आफूहरू खुल्ला रहेको स्पष्ट पारे ।

उनले आफ्नो पार्टीले संगठनात्मक पुनर्गठन, राजनीतिक पुनर्गठन, आन्दोलन, चिन्तन प्रणाली र संस्कृतिमा पुनर्गठनको अभियान संचालन गर्ने निर्णय गरिएको जानकारी गराए । त्यस्तै नेकपा बहुमतले आगामी पौष ११ गते माओ दिवसको सन्दर्भ पारेर नर्वौ महाधिवेशनको मिति निर्धारण गर्दै ५ हजार ५ सय ५५ स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको जनाएको छ । 

यता क्रान्तिकारी कम्युनिस्ट पार्टीले भने पार्टी अनुशासन तथा सांगठनिक पद्धतिका विरुद्ध गुटवादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको भन्दै धर्मेन्द्र बास्तोला लगायतका नेताहरूलाई निष्कासन नै गरिसकेको छ । 

यो पनि पढ्नुहोस्

एमालेद्वारा देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

४५ मिनेट अगाडि
प्रधानमन्त्री सचिवालयका सदस्यहरूको जिम्मेवारीमा हेरफेर

प्रधानमन्त्री बालेन भारतको राजकीय भ्रमणमा जादै

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

म्याग्दीका जलविद्युत् प्रभावित

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

इराक र जोर्डनमा टेलिग्राम प्रतिबन्ध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक