मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बङ्गलादेशी हिन्दूमाथि इस्लामिक जिहादीको बर्बरता निन्दनीय

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बङ्गलादेशी हिन्दूमाथि इस्लामिक जिहादीको बर्बरता निन्दनीय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हिन्दू धर्म ‘बसुधैव कुटुम्बकम’ अर्थात संसार एक परिवार हुन भन्ने मान्यतामा विश्वास गर्ने शान्तिप्रिय धर्म हो । हिन्दू धर्मले कहि कतै हिंसा, भेदभाव, कट्टरता जस्ता कृत्यहरुलाई प्रश्रय दिएको छैन ।

विश्व आज एक विशेष समुदायको कट्टरताले आतंकित रहेको सर्वविदितै छ । यसैबिच बङ्गलादेशमा आरक्षण व्यवस्थाको विरोधमा प्रदर्शन उग्र भए पश्चात प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिए लगतै बङ्गलादेशी हिन्दूमाथि इस्लामिक जिहादी समूहहरुद्वारा बर्बरतापूर्ण आक्रमण शुरु गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मानवता विरोधी जिहादी तत्वहरुद्वारा घटाइएको उक्त घटनाको विश्व हिन्दू परिषद नेपाल घोर भत्र्सना गर्दछ साथै घटनामा संलग्न जिहादी समूहहरु प्रति गम्भीर हुन सम्पूर्णमा हार्दिक अपिल गर्दछ ।

मुस्लिम समुदायका व्यक्तिहरुले हिन्दू नेता, क्रिकेटर, व्यापारी तथा आम बङ्गलादेशी हिन्दू समाजमाथि बर्बरतापूर्ण आक्रमण गर्दै हिन्दू मठ मन्दिर समेतलाई निशाना बनाएको घटनाले समस्त सनातन हिन्दू समाजलाई आहात एवं आक्रोशित बनाएको छ । आतंकी तथा अपराधी प्रवृतिका तत्वहरुको समय मै उपचार नहुदाँ उनीहरुको मनोवल बढेको देखिन्छ ।

उक्त घटनामा संलग्न आन्दोलनकारी भनिएका कट्टर जिहादीहरुलाई कारवाही माग गर्नुको साटो उनी प्रति समर्थन जनाउनु निर्दोष बङ्गलादेशी हिन्दू समाजमाथि अन्याय हो तसर्थ विश्वका सम्पूर्ण मानवतावादी एकजुट भई बङ्गलादेशी इस्लामिक जिहादी बर्बरताको विरुद्ध आवाज उठाऔं । आक्रमणमा परी दिवंगत भएका प्रति हार्दिक श्रद्धाञ्जली एवं घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको लागि विश्व हिन्दू परिषद नेपाल परिवार भगवान पशुपतिनाथ सँग प्रार्थना गर्दछ । जय श्री राम । नेपाल आमाको जय

यो पनि पढ्नुहोस्

एमालेद्वारा देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

२५ मिनेट अगाडि
म्याग्दीका जलविद्युत् प्रभावित

म्याग्दीका जलविद्युत् प्रभावित

३० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक