मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बांग्लादेश घटनाप्रति बैद्य माओवादीकाे प्रेस-वक्तव्य

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एमालेले गतिलो भाइ कांग्रेस बन्नका लागि हीरक जयन्ती मनाएको टिप्पणी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । गत २०२२ को श्रीलंकाको जनविद्रोहलाई स्मरण गराउने गरी बांग्लादेश विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहका रुपमा विकसित भएपछि त्यहाँको सरकारका प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर सेनाकै हेलिकप्टरमा भारत पलायन भएकी छन् र त्यहाँ तत्कालका लागिे सेनाले सत्ता आफनो हातमा लिएको छ ।

सेना प्रमुखले विद्यार्थीका मागलाई संबोधन गर्ने, सर्वदलीय सरकार गठन गर्ने र त्यसैको नेतृत्वमा निर्वाचित हुने सरकारलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

हुनत आन्दोलनको सुरुआत बांग्लादेशको १९७१ का “स्वतन्त्रता” सेनानीका सन्तानलाई सरकारी सेवामा ३० प्रतिशत आरक्षण दिने संवैधानिक व्यवस्थाका विरुद्ध भएको थियो तर आन्दोलनमाथि सरकारको दमनका कारण भडकिएको विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहको रुपधारण गर्न पुग्यो ।

यो जनआक्रोष अगाडि आउनुको पछाडिको मूल कारण प्रधानमन्त्री शेख हसिना वाजेदको सरकारले अवलम्बन गरेको नवउदारवादी आर्थिक नीति नै हो । यही नवउदारवादी आर्थिक नीतिका कारण पैदा भएको राष्ट्रघात, बेरोजगारी, भ्रष्टाचार, असुरक्षा महंगी र शेख हसिना सरकारको अन्य विरोधी राजनीतिक पार्टीहरु प्रतिको असहिष्णु तथा फासीवादी रवैयाको परिणाम थियो ।

यी परिघटनालाई लिएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोेहन बैद्य किरणको प्रेस—वक्तव्यमा भनिएको छ—”सरकारको पराजय भए पनि बांग्लादेशका जनताका वास्तविक समस्या यही सैनिक नेतृत्व वा यही संसदीय व्यवस्था अन्तर्गत निर्वाचित हुने कुनै सरकारबाट पनि समाधान हुन सक्दैन ।

यो साम्राज्यवादी युगमा जनताको निर्णायक जित नहुँदासम्म आन्दोलन–दमन–आंशिक सुधार र फेरि आन्दोलन–दमन–आंशिक सुधार यो चक्र निरन्तर चलिरहन्छ । साम्राज्यवादारा उत्पीडित देशमा जनताको मुक्तिको एकमात्र बाटो सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो ।“

वक्तव्यको अनत्यमा उहाँले विद्यार्थी तथा जनताले उठाएका जायज मागहरु पुरा गर्न, आन्दोलनमा ज्यान गुमाउनेहरुका परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेहरुको उपचार गर्न र बांग्लादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षा गर्न हाम्रो पार्टी बांग्लादेश सरकारसँग विशेष अनुरोध गर्दछ भन्नु भएको छ ।
यस्ताे छ प्रेस—वक्तव्यको पूर्ण पाठ :

thumbnail of BD Press Statementpic

यो पनि पढ्नुहोस्

एमालेद्वारा देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

७ मिनेट अगाडि
प्रधानमन्त्री सचिवालयका सदस्यहरूको जिम्मेवारीमा हेरफेर

प्रधानमन्त्री बालेन भारतको राजकीय भ्रमणमा जादै

३५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक